माउन्टेन इनर्जीले ३९ करोडको आईपीओ निष्कासन गर्ने

<p>काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले ३९ करोड ३६ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको ३९ लाख ३६ हजार कित्ता आईपीओ निष्कासन लागि नेपाल धितोपत्र बोर्डमो आवेदन दिएर प्रक्रिया अघि बढाएको हो ।</p>

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले ३९ करोड ३६ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँको ३९ लाख ३६ हजार कित्ता आईपीओ निष्कासन लागि नेपाल धितोपत्र बोर्डमो आवेदन दिएर प्रक्रिया अघि बढाएको हो ।

Share News