काठमाडौं । नागबेली लघुवित्त विकास बैंकको ९.३८ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । बुधबार मात्रै संस्थाको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा मूल्य समायोजन भएको हो ।
मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ६२८.०९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १२३१.०५ रुपैयाँ तोकिएको छ ।