बुधबार सुन प्रतितोला रु ६० हजार ६ सयमा कारोबार हुँदै

<p>काठमाडौं । बुधबार सुन प्रतिताेला ३ सय रूपैयाँले बढेकाे छ । मंगलबार प्रतितोला रु ६० हजार ३ सयमा भएको सुन बुधबार रु ६० हजार ६ सयमा कारोबार भईरहेको छ । बुधबार तेजावी सुन रु ३ सय बढेर ६० हजार ३ सय रुपैयाँमा बिक्री भईरहेको छ । त्यस्तै चाँदी भने प्रतितोला ७४५ रुपैयाँमा कारोबार भईरहेको छ [&hellip;]</p>

काठमाडौं । बुधबार सुन प्रतिताेला ३ सय रूपैयाँले बढेकाे छ । मंगलबार प्रतितोला रु ६० हजार ३ सयमा भएको सुन बुधबार रु ६० हजार ६ सयमा कारोबार भईरहेको छ ।


बुधबार तेजावी सुन रु ३ सय बढेर ६० हजार ३ सय रुपैयाँमा बिक्री भईरहेको छ । त्यस्तै चाँदी भने प्रतितोला ७४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Share News