नेपाल एग्रोको एक करोड ६१ लाखको आईपीओ आउँदै, अनुमति माग्दै पुग्याे धितोपत्र बोर्ड

<p>काठमाडौं । सेयर बजारमा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले एक करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सो मात्राको सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउँदै लघुवित्तले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । लघुवित्तले अंकित मूल्य एक सय रुपैयाँको एक लाख ६१ हजार कित्ता सेयर निष्कासन [&hellip;]</p>

काठमाडौं । सेयर बजारमा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले एक करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सो मात्राको सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउँदै लघुवित्तले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

लघुवित्तले अंकित मूल्य एक सय रुपैयाँको एक लाख ६१ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । संस्थाले नेपाल एसबिआई मर्चेन्ट बैंकिङमार्फत सो मात्रो सेयर बिक्री गर्ने अनुमति मागेको छ ।

Share News