सर्पोट माइक्रोफाइनान्सले डाक्यो साधारणसभा, चैत ७ गतेदेखि बुक क्लोज

<p>काठमाडौं । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाले आगामी चैत २७ गते आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले चैत ७ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । संस्थाको सभा सो दिन बिहान ११ बजे सुनसरीको आइतबारेस्थित माँ कामख्या होटल त्रियुगामा बस्दै छ । सभाले संचालक समितिको सेयरधनीलाई [&hellip;]</p>

काठमाडौं । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाले आगामी चैत २७ गते आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले चैत ७ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

संस्थाको सभा सो दिन बिहान ११ बजे सुनसरीको आइतबारेस्थित माँ कामख्या होटल त्रियुगामा बस्दै छ ।

सभाले संचालक समितिको सेयरधनीलाई ३ बराबर २ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई विशेष प्रस्तावलाई पारित गर्दै छ । हाल संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पछि संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ नाघ्ने छ ।

Share News