धनगढीको निसर्ग अस्पताल परिसरमा जनता बैंकको एटिएम सेवा

<p>काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडले सोमबार धनगढी उपमहानगरपालिका वडा नं. ५, असनपुर डिमोटीचोक स्थित निसर्ग अस्पताल परिसरबाट एटिएम सेवा गरेको छ । यो बैंकको ९४औं एटिएम हो । धनगढीउप–महानगरपालिकाका उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले संयुक्त रुपमा एटिएम सेवा उद्घाटन गरेका हुन् । त्यसक्षेत्रका ग्राहकहरुलाई नगद कारोबारमा एटिएम [&hellip;]</p>


काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडले सोमबार धनगढी उपमहानगरपालिका वडा नं. ५, असनपुर डिमोटीचोक स्थित निसर्ग अस्पताल परिसरबाट एटिएम सेवा गरेको छ । यो बैंकको ९४औं एटिएम हो ।

धनगढीउप–महानगरपालिकाका उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले संयुक्त रुपमा एटिएम सेवा उद्घाटन गरेका हुन् । त्यसक्षेत्रका ग्राहकहरुलाई नगद कारोबारमा एटिएम सेवाले सहजता प्रदान गन बैंकले विश्वास लिएको छ ।

Share News