आशा लघुवित्तकाे २०.७४ लाख कित्ता शेयर सूचिकृत, ओपन रेन्च १ सयदेखि ३ सय रुपयौंसम्म

<p>काठमाडौं । आशा लघुवित्तिय संस्थाको २० लाख ७४ हजार कित्ता शेयर नेपाल स्टक एक्सचेन्जबीच खुल्ला बिक्री सम्झौता भएको छ । आइतबार भएको शेयर सूचीकरण सम्झौतामा स्टक एक्सचेन्नजका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र आशा लघुवित्त कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले हस्ताक्षर गरेका हुन् । सूचीकृत भएको खुल्ला शेयर कारोबार सोमबारदेखि दास्रो बजारमा कारोबार [&hellip;]</p>

काठमाडौं । आशा लघुवित्तिय संस्थाको २० लाख ७४ हजार कित्ता शेयर नेपाल स्टक एक्सचेन्जबीच खुल्ला बिक्री सम्झौता भएको छ ।

आइतबार भएको शेयर सूचीकरण सम्झौतामा स्टक एक्सचेन्नजका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र आशा लघुवित्त कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले हस्ताक्षर गरेका हुन् ।

सूचीकृत भएको खुल्ला शेयर कारोबार सोमबारदेखि दास्रो बजारमा कारोबार हुने भएको छ । शुरुको कारोबार मूल्य (ओपन रेन्च) शेयरको रेन्च १ सय रुपैयाँ ५ पैसा देखि ३ सय रुपयौं १५ पैसा सम्ममा काराेबार हुने नेपाल स्टक एक्सचेन्नले जानकारी दिएकाे छ  ।

शेयर सूचीकरणबाट लघुबित्त समुह अन्तर्गत सूचीकृत कम्पनीहरुको संख्या ४१ र कुल कम्पनी संख्या २०५ हुनेछ ।

Share News