काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला रु ६० हजार ५ सयमा कारोबार भईरहेको छ । शुक्रबार प्रतितोला ६० हजार २ सयमा कारोबार भएको सुनको मुल्य रु ३ सय वृद्धि रु ६० हजार ५ सयमा कारोबार भईरहेको छ ।

शुक्रबारको तुलनामा तेजावी सुन प्रतितोला रु ३ सय वृद्धि भई ६० हजार २ सयमा कारोबार भईरहेको छ । त्यस्तै चाँदी आइतबार प्रतितोला रु १० बढेर ७४५मा बिक्री भईरहेको छ ।