दुई संस्थाको ८ लाख कित्ता बोनस सूचिकृत

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई वटा संस्थाको कुल ८ लाख १६ हजार ३९९ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बिहीबार मात्रै सेन्ट्रल फाइनान्स कम्पनी र सप्तकोशी डेभलपमेन्ट बैंकको सो मात्राको बोनस थपिएको हो । सो मध्ये सेन्ट्रल फाइनान्सको सबैभन्दा बढी अर्थात ६ लाख ६३ हजार ८४६ कित्ता बोनस सेयर थपिएको छ । त्यस्तै, [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई वटा संस्थाको कुल ८ लाख १६ हजार ३९९ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बिहीबार मात्रै सेन्ट्रल फाइनान्स कम्पनी र सप्तकोशी डेभलपमेन्ट बैंकको सो मात्राको बोनस थपिएको हो ।

सो मध्ये सेन्ट्रल फाइनान्सको सबैभन्दा बढी अर्थात ६ लाख ६३ हजार ८४६ कित्ता बोनस सेयर थपिएको छ । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको एक लाख ५२ हजार ५५३ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

Share News