प्रतितोला ५ सयले घट्यो सुनको भाउ, ६० हजार २ सयमा कारोबार

<p>काठमाडौं । बुधबारको तुलनामा बिहिबार सुन प्रतितोला रु ५ सयले घटेको छ । बुधबार प्रतितोला ६० हजार ७ सयमा बिक्री भएको सुन बिहिबार प्रतितोला ६० हजार २ सयमा बिक्री भईरहेको छ । तेजावी सुन बुधबार प्रतितोला ६० हजार ४ सयमा कारोबार भएको थियो भने बिहिबार प्रतितोलामा ५ घटेर ५९ हजार ९ सयमा कारोबार भईरहेको छ [&hellip;]</p>

काठमाडौं । बुधबारको तुलनामा बिहिबार सुन प्रतितोला रु ५ सयले घटेको छ । बुधबार प्रतितोला ६० हजार ७ सयमा बिक्री भएको सुन बिहिबार प्रतितोला ६० हजार २ सयमा बिक्री भईरहेको छ ।


तेजावी सुन बुधबार प्रतितोला ६० हजार ४ सयमा कारोबार भएको थियो भने बिहिबार प्रतितोलामा ५ घटेर ५९ हजार ९ सयमा कारोबार भईरहेको छ । त्यस्तै चाँदी प्रतितोला ५रुपैयाँ घटेर ७ सय ३५ कारोबार भईरहेको छ ।

Share News