मेगा बैंकको १० लाख कित्ता बोनस सेयर सूचिकृत

<p>काठमाडौं । मेगा बैंकको कुल १० लाख ३० हजार ९४८ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बैंकको मंगलबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सो मात्राको सेयर सूचिकृत भएको हो ।</p>