सुनको मूल्य घट्दो क्रममा, प्रति तोला ६१ हजारमा कारोबार हुँदै

<p>काठमाडौं । साताको तेस्रो दिन सुन प्रतितोला  ६१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । साताको पहिलो र दास्रो दिन ६१ हजार ५ सयमा कारोबार भएको सुन मंगलबार ५ सय रुपैयाँ घटेर ६१ हजारमा कारोबार भईरहेको हो । आइतबारको तुलनामा तेजावी सुन भने प्रति तोला ५ सय कमि भई मंगलबार ६० हजार ७ सय रुपैयाँमा कारोबार [&hellip;]</p>

काठमाडौं । साताको तेस्रो दिन सुन प्रतितोला  ६१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । साताको पहिलो र दास्रो दिन ६१ हजार ५ सयमा कारोबार भएको सुन मंगलबार ५ सय रुपैयाँ घटेर ६१ हजारमा कारोबार भईरहेको हो ।


आइतबारको तुलनामा तेजावी सुन भने प्रति तोला ५ सय कमि भई मंगलबार ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लाे साता उच्च मूल्यमा काराेबार भएकाे सुन याे साता मूल्य घट्दाे क्रममा  बिक्री भइरहेको छ ।
त्यस्तै चाँदी प्रति तोला १० रुपैयाँले कमी भई ७६० रुपैयाँमा बिक्री भईरहेको छ ।

Share News