एकैदिन ५ सयले घट्यो सुन

<p>काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला ६१ हजार ५ सयमा कारोबार भईरहेको छ । शुक्रबार सुन ६२ हजारमा बिक्री भएको सुन आइतबार ५सय रुपैयाँ घटेर ६१ हजार ५ सयमा कारोबार भईरहेको हो । शुक्रबारको तुलनामा तेजावी सुन प्रतितोला ६१ हजार ७ सयमा  बिक्री भएको थियाे भने आइतबार ६१ हजार २ सयमा कारोबार भईरहेको छ [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला ६१ हजार ५ सयमा कारोबार भईरहेको छ ।

शुक्रबार सुन ६२ हजारमा बिक्री भएको सुन आइतबार ५सय रुपैयाँ घटेर ६१ हजार ५ सयमा कारोबार भईरहेको हो ।

शुक्रबारको तुलनामा तेजावी सुन प्रतितोला ६१ हजार ७ सयमा  बिक्री भएको थियाे भने आइतबार ६१ हजार २ सयमा कारोबार भईरहेको छ ।

त्यस्तै चाँदी प्रतितोला शुक्रबारको ७७० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ७६० रुपैयाँ कारोबार भैरहेको छ ।

Share News