वीपी प्रतिष्ठानका उपकुलपति रौनियार पदमुक्त

<p>काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार पदमुक्त भएका छन् । स्वास्थ्यमन्त्री उपेन्द्र यादवकाे प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले राैनियारलाइ शुक्रकबार  पदमुक्त गरेका हुन् । हालका उपकुलपति रौनियारको कार्यकाल  केही समय बाँकी थयाे । सम्बन्धित समाचार वीपी प्रतिष्ठानमा उपकुलपति फेर्ने स्वाथ्यमन्त्रीकाे तयारी, को को छन् दौडमा ?</p>

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार पदमुक्त भएका छन् ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवकाे प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले राैनियारलाइ शुक्रकबार  पदमुक्त गरेका हुन् ।

हालका उपकुलपति रौनियारको कार्यकाल  केही समय बाँकी थयाे ।
सम्बन्धित समाचार
वीपी प्रतिष्ठानमा उपकुलपति फेर्ने स्वाथ्यमन्त्रीकाे तयारी, को को छन् दौडमा ?

Share News