कालिका पावरको फागुन २७ गतेदेखि बुक क्लोज

<p>काठमाडौं । कालिका पावर कम्पनीको आगामी फागुन २७ गतेदेखि चार दिन बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी फागुन ३० गतेसम्म बुक क्लोज गर्न लागेको हो । कम्पनीको एघारौँ वार्षिक साधारणसभा चैत ८ गते बस्दै छ । उक्त सभा सो चितवनको भरतपुरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे बस्दै छ [&hellip;]</p>

काठमाडौं । कालिका पावर कम्पनीको आगामी फागुन २७ गतेदेखि चार दिन बुक क्लोज हुने भएको छ ।

साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी फागुन ३० गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

कम्पनीको एघारौँ वार्षिक साधारणसभा चैत ८ गते बस्दै छ । उक्त सभा सो चितवनको भरतपुरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे बस्दै छ ।

सभाले सर्वसाधारण समूहबाट २ जना र स्वतन्त्रबाट १ जना संचालकहरु निर्वाचन गरि नियुक्त गर्दै छ ।

Share News