पर्यटनमन्त्रीकाे राजकीय सम्मानका साथ अन्तेष्टि हुने, बिहीबार सार्वजनिक बिदा

<p>काठमाडौं । हेलिकोप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सहित ७ जनाको मृत्यु भएको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले त्यस्तो निर्णय गरेको बैठकपछि गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए । मन्त्री अधिकारीको भोलि राजनीय सम्मानका साथ अन्तेष्टि हुनेछ । उनको निधनको शोकमा सरकारले भोलि [&hellip;]</p>

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सहित ७ जनाको मृत्यु भएको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले त्यस्तो निर्णय गरेको बैठकपछि गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए ।

मन्त्री अधिकारीको भोलि राजनीय सम्मानका साथ अन्तेष्टि हुनेछ । उनको निधनको शोकमा सरकारले भोलि एक दिनका लागि राष्ट्रिय झण्डा आधा झुकाउने समेत निर्णय गरेको छ ।

Share News