मुक्तिनाथ विकास बैंकले गर्यो ५० हजार सहयोग

<p>काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले सँस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्र्तगत ललितपुर महानगरपालिका वडा नं १० कुपण्डोल हनुमानस्थान स्थित महानगरीय प्रहरी प्रभागको भवन पुनः निर्माण कार्यको लागि पचास हजार सहयोग स्वरुप चेक प्रदान गरेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंक लि. कुपण्डोल शाखाका प्रमुख मधु श्रेष्ठले महानगरीय प्रहरी प्रभाग, कुपण्डोलका प्रहरी निरीक्षक चेतना [&hellip;]</p>

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले सँस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्र्तगत ललितपुर महानगरपालिका वडा नं १० कुपण्डोल हनुमानस्थान स्थित महानगरीय प्रहरी प्रभागको भवन पुनः निर्माण कार्यको लागि पचास हजार सहयोग स्वरुप चेक प्रदान गरेको छ ।

उक्त चेक मुक्तिनाथ विकास बैंक लि. कुपण्डोल शाखाका प्रमुख मधु श्रेष्ठले महानगरीय प्रहरी प्रभाग, कुपण्डोलका प्रहरी निरीक्षक चेतना पोखरेललाई हस्तान्तरण गरेका थिए ।

Share News