पुल्चोकमा माछापुच्छ्रे बैंकको एटिएम सञ्जाल विस्तार

<p>काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले ललितपुर महानगरपालिकाको पुल्चोक स्थित वडा कार्यालयमा २४ घण्टा नै रकम झिक्न सकिने एटिएमको औपचारिक सुरुवात गरेको छ । फागनु १४ गते ललितपुर महानगरपालिका स्थित ३. नं. वडा कार्यालय परिसरमा एटिएम सञ्चालनमा ल्याएको हो । २४ घण्टा नै रकम झिक्न सकिने उक्त एटिएमको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरे । [&hellip;]</p>


काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले ललितपुर महानगरपालिकाको पुल्चोक स्थित वडा कार्यालयमा २४ घण्टा नै रकम झिक्न सकिने एटिएमको औपचारिक सुरुवात गरेको छ ।

फागनु १४ गते ललितपुर महानगरपालिका स्थित ३. नं. वडा कार्यालय परिसरमा एटिएम सञ्चालनमा ल्याएको हो । २४ घण्टा नै रकम झिक्न सकिने उक्त एटिएमको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरे । बैंकको कूल एटिएम सङ्ख्या ११५ पुगेको छ ।

Share News