साेमबारकाे तुलनामा सुन प्रति तोला १ सयले वृद्धि

<p>काठमाडौं । मङ्गलबार सुन मूल्य प्रति तोला १ सय रुपैयाँल वृद्धि भएको छ । सोमबार ६२ हजार ७ सयले कारोबार भएको सुन मङ्गलबार ६२ हजार ८ सयले बिक्री भईरहेको छ । त्यस्तै सोमबार तेजापी सुनमा प्रतितोला १ सय रुपैयाले वृद्धि भई ६२ हजार ४ सय रुपैयाँले कारोबार भएको सुन, मङ्गलबार ६२ हजार ५ सय विक्री [&hellip;]</p>

काठमाडौं । मङ्गलबार सुन मूल्य प्रति तोला १ सय रुपैयाँल वृद्धि भएको छ । सोमबार ६२ हजार ७ सयले कारोबार भएको सुन मङ्गलबार ६२ हजार ८ सयले बिक्री भईरहेको छ ।

त्यस्तै सोमबार तेजापी सुनमा प्रतितोला १ सय रुपैयाले वृद्धि भई ६२ हजार ४ सय रुपैयाँले कारोबार भएको सुन, मङ्गलबार ६२ हजार ५ सय विक्री भईरहेको छ ।

चाँदी भने सोमबार कै मूल्य ७८० कायम रहन सफल भएको छ ।

Share News