८ प्रतिशत बोनस पछि प्रभु बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

<p>काठमाडौं । प्रभु बैंकको ८ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१०.१९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २७२.५९ प्रतिशत रहेको थियो । मूल्य समायोजन पछिको सोमबारको बजारमा कम्पनीको सेयर मूल्य घट्दो क्रममा रहेको छ । सोमबार प्रतिकित्ता २१० रुपैयाँमा खुलेको कम्पनीको सेयरको मूल्य घटेर २०५ [&hellip;]</p>

काठमाडौं । प्रभु बैंकको ८ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१०.१९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २७२.५९ प्रतिशत रहेको थियो ।

मूल्य समायोजन पछिको सोमबारको बजारमा कम्पनीको सेयर मूल्य घट्दो क्रममा रहेको छ । सोमबार प्रतिकित्ता २१० रुपैयाँमा खुलेको कम्पनीको सेयरको मूल्य घटेर २०५ रुपैयाँसम्म कारोबार भएको छ ।

Share News