घोराहीमा सुजुकीको नयाँ स्कूटर बर्गम्यान १२५ को प्रदर्शन हुँदै

<p>काठमाडौं । घोराहीमा सुजुकीको नयाँ स्कूटर बर्गम्यान १२५ को प्रदर्शन हुने भएको छ । फागुन ३ गते घोराहीमा रहेको सुजुकी शोरुमबाट ११.३० मा नयाँ स्कुटर वर्गम्यान १२५ सीसीको लन्च हुने एस अटो दाङका निर्देशक माधव योगी जानकारी दिएका छन् । सुजुकी स्कूटर तथा बाईक घोराइको लागी आधिकारिक बिक्रेताः एस अटोले सो दिनमा स्कुटर र्याली तथा [&hellip;]</p>

काठमाडौं । घोराहीमा सुजुकीको नयाँ स्कूटर बर्गम्यान १२५ को प्रदर्शन हुने भएको छ । फागुन ३ गते घोराहीमा रहेको सुजुकी शोरुमबाट ११.३० मा नयाँ स्कुटर वर्गम्यान १२५ सीसीको लन्च हुने एस अटो दाङका निर्देशक माधव योगी जानकारी दिएका छन् ।

सुजुकी स्कूटर तथा बाईक घोराइको लागी आधिकारिक बिक्रेताः एस अटोले सो दिनमा स्कुटर र्याली तथा ट्राफिक अवार्नेस कार्यक्रम आयोजना गर्ने भएको छ ।

Share News