एनसीसी बैंकको हकप्रद सेयर सूचिकृत

<p>काठमाडौं । नेपाल कमर्श एण्ड कमर्सियल(एनसीसी) बैंकको हकप्रद सेयर सूचिकृत भएको छ । बैंकको आइतबार मात्रै ७९ लाख ११ हजार २८१ कित्ता सेयर नेप्सेमा थपिएको हो । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब एक करोड रुपैयाँ रहेको छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१० रुपैयाँ रहेको छ ।</p>

काठमाडौं । नेपाल कमर्श एण्ड कमर्सियल(एनसीसी) बैंकको हकप्रद सेयर सूचिकृत भएको छ । बैंकको आइतबार मात्रै ७९ लाख ११ हजार २८१ कित्ता सेयर नेप्सेमा थपिएको हो ।

हाल बैंकको चुक्ता पुँजी ७ अर्ब एक करोड रुपैयाँ रहेको छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१० रुपैयाँ रहेको छ ।

Share News