५ लाख लिनासाथ यसरी पक्राउ परे अदालतका नासु भोलानाथ चालिसे

<p>काठमाडौं । काठमाडौं जिल्ला अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसे पक्राउ परका छन् । सवारी ज्यान मुद्दा सहज गराइदिने भनी विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस लिदैं गरेको अवस्थामा उनी पक्राउ परहेका हुन् । चालिसेलाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फक्राउ गरेको हो । घुस बापतको रकम लिइसकेको वन परिसर बबरमहल काठमाडौंबाट चालिसेलाई नियन्त्रणमा [&hellip;]</p>

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसे पक्राउ परका छन् । सवारी ज्यान मुद्दा सहज गराइदिने भनी विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस लिदैं गरेको अवस्थामा उनी पक्राउ परहेका हुन् ।

चालिसेलाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फक्राउ गरेको हो । घुस बापतको रकम लिइसकेको वन परिसर बबरमहल काठमाडौंबाट चालिसेलाई नियन्त्रणमा लिएको हो । उनी विरुद्ध थप अध्ययन भैरहेको आयोग प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

Share News