बजेट भाषण शुरुः उच्च आर्थिक वृद्धिदर र न्यायोचित वितरण मार्फत समाजवाद(भिडियोसहित)

<p>काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७५/७६ को बजेट भाषण शुरु गरेका छन् । दुबै संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. खतिवडाले बजेट भाषण आरम्भ गरेका हुन् । (भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्) उनले उच्च आर्थिक वृद्धिदर र त्यसको न्यायोचित वितरणमा बजेट केन्द्रित भएको बताएका छन् । उनले समाजवाद उन्मखु बजेट तर्जुमा गरेको समेत बताएका [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७५/७६ को बजेट भाषण शुरु गरेका छन् । दुबै संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. खतिवडाले बजेट भाषण आरम्भ गरेका हुन् । (भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्)

उनले उच्च आर्थिक वृद्धिदर र त्यसको न्यायोचित वितरणमा बजेट केन्द्रित भएको बताएका छन् । उनले समाजवाद उन्मखु बजेट तर्जुमा गरेको समेत बताएका छन् ।

Share News