धितोपत्र बोर्डबाट नागबेली लघुवित्तले पायो हकप्रद सेयर निष्कासन गर्न अनुमति

<p>काठमाडौं । नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले बिहीबार संस्थालाई ७ करोड ६६ लाख ७६ हजार रुपैयाँ बराबरको ७ लाख ६६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । नागवेलीले चुक्तापूँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन तथा [&hellip;]</p>

काठमाडौं । नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ ।

धितोपत्र बोर्डले बिहीबार संस्थालाई ७ करोड ६६ लाख ७६ हजार रुपैयाँ बराबरको ७ लाख ६६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

नागवेलीले चुक्तापूँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

Share News