सिजीको एयरकुलर नेपाली बजारमा, १२ महिना वारेण्टी

<p>काठमाडौं । गर्मीयाम शुरु भएसंगै सिजीका एयर कुलरहरु नेपाली बजारमा भित्री सकेका छन् । विभिन्न आकर्षक मोडल र विशेषताहरु युक्त एयर कुलरहरु  बेग्ला बेग्लै क्षमता र स्वरुपमा रहेका छन् । ती एयर कुलरहरुमा बिलकुलै नयाँ क्वाड्रा फ्लो नामक टेक्नोलोजी राखिएको छ । जसको कारण यसले चौतर्फी हावा प्रवाह गर्दछ । यस एयर कुलरमा आइसच्याम्बर, हियुज [&hellip;]</p>

काठमाडौं । गर्मीयाम शुरु भएसंगै सिजीका एयर कुलरहरु नेपाली बजारमा भित्री सकेका छन् । विभिन्न आकर्षक मोडल र विशेषताहरु युक्त एयर कुलरहरु  बेग्ला बेग्लै क्षमता र स्वरुपमा रहेका छन् ।

ती एयर कुलरहरुमा बिलकुलै नयाँ क्वाड्रा फ्लो नामक टेक्नोलोजी राखिएको छ । जसको कारण यसले चौतर्फी हावा प्रवाह गर्दछ । यस एयर कुलरमा आइसच्याम्बर, हियुज वाटर ट्याङ्क, पावर फुल मोटरजस्ता अरु पनि धेरै विशेषताहरु रहेका छन् ।

यस कुलरहरुमा १२ महिनाको वारेण्टी रहेको कम्पनीले जनाएको छ ।

Share News