आर्थिक गणनाका लागि विवरण दिन बैंकलाई राष्ट्र बैंकको निर्देशन

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक गणनाका लागि तथ्याङ उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैंकले सोमबार बैक तथा वित्तीय संस्थालाई निर्देशन दिदै आर्थिक गणना संकलन गर्न आउने कर्मचारीलाई विवरण उपलब्ध गराएर सहयोग पुर्याउन भनिएको छ । केन्द्रीय तथ्याँक विभागले विवरण उपलब्ध गराउनका लागि परिपत्र जारी गर्न अनुरोध गरेपछि केन्द्रीय बैंकको [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक गणनाका लागि तथ्याङ उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैंकले सोमबार बैक तथा वित्तीय संस्थालाई निर्देशन दिदै आर्थिक गणना संकलन गर्न आउने कर्मचारीलाई विवरण उपलब्ध गराएर सहयोग पुर्याउन भनिएको छ ।

केन्द्रीय तथ्याँक विभागले विवरण उपलब्ध गराउनका लागि परिपत्र जारी गर्न अनुरोध गरेपछि केन्द्रीय बैंकको यस्तो निर्देशन आएको हो । आर्थिक गणना वैशाख १ देखि जेठ ३१ गतेसम्म हुने छ ।

Share News