५ वर्षमा कृषिको उत्पादन दोब्बर बनाइने

<p>काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले  अबको ५ वर्षमा कृषि क्षेत्रको उत्पादन दोब्बर बनाउइने बताइन् । उनले त्यसको लागि कृषिलाई आधुनिकिकरण गर्ने, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई प्रभावकारी रुपमा अघि बढाउने, कृषि भूमिको खण्डीकरण रोक्ने लगायत कार्य अघि बढाउने बताइन् । कृषिको वहुउपयोगी हुनेगरी उत्पादनहरुको विविधिकरण गरिने समेत उनको भनाइ छ [&hellip;]</p>

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले  अबको ५ वर्षमा कृषि क्षेत्रको उत्पादन दोब्बर बनाउइने बताइन् ।
उनले त्यसको लागि कृषिलाई आधुनिकिकरण गर्ने, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई प्रभावकारी रुपमा अघि बढाउने, कृषि भूमिको खण्डीकरण रोक्ने लगायत कार्य अघि बढाउने बताइन् ।

कृषिको वहुउपयोगी हुनेगरी उत्पादनहरुको विविधिकरण गरिने समेत उनको भनाइ छ ।

Share News