संसदमा सरकारको नीति तथा कार्यक्रमः दुई छिमेकीसँगको असल छिमेक सम्बन्धमा विश्वास गर्छाै(लाइभ)

<p>काठमाडौं । प्रतिनीधि सभा र राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्ततु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । उनले सबैका लागि समानतासहितको आर्थिक समृद्धिको मार्ग चित्र अघि सारिएको बताइन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस  । दुबै छिमेकीसँगको असल छिमेक सम्बन्धमा सरकारले विश्वास राख्ने नीति तथा कार्यक्रममा [&hellip;]</p>

काठमाडौं । प्रतिनीधि सभा र राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्ततु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । उनले सबैका लागि समानतासहितको आर्थिक समृद्धिको मार्ग चित्र अघि सारिएको बताइन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस  । दुबै छिमेकीसँगको असल छिमेक सम्बन्धमा सरकारले विश्वास राख्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नीति था कार्यक्रमले आगामी आर्थिक बर्षलाई समृद्धिको इतिहास रच्ने बर्ष बनाउने र भावी पुस्ताले सम्झने गरि विकास निर्माणका कामलाई अघि बढाइने लक्ष्य लिएको छ ।

Share News