काठमाडौंको सात्तदोबाटामा सेञ्चुरी बैंक

<p>काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको सात्तदोबाटोमा शाखा कार्यालय विस्तार गरी सोमबार(आज)बाट सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका छन् । यस शाखा सहित बैंकले कुल ११२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।</p>

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको सात्तदोबाटोमा शाखा कार्यालय विस्तार गरी सोमबार(आज)बाट सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका छन् । यस शाखा सहित बैंकले कुल ११२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Share News