मिथिला लघुवित्तको बोनस सेयर सूचिकृत

  २०७६ असोज ३० गते १७:३८     विकासन्युज

काठमाडौं । बिहीबार मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको ६८ हजार ९४६.९५ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हाे ।

धनुषामा केन्द्रिय कार्यालय रहेको यस संस्थाको हालसम्म १० लाख ५८ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।