जनशक्ति

  २०८० मंसिर १ गते ११:४५     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दुलाललाई दिईएको छ । लघुवित्त सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले बद्री प्रसाद दुलाललाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।...

  २०८० मंसिर १ गते ७:५५     विकासन्युज

काठमाडौं । लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी मागेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै आयोगले प्राविधिक र स्वास्थ्यतर्फ साढे २ सयभन्दा बढी कर्मचारी मागेको हो । आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं...

  २०८० कार्तिक २४ गते १२:५२     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल बैद्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले बैद्यलाई अध्यक्षमा नियुक्त गरेको हो । पूर्व अध्यक्ष बिके श्रेष्ठको निधन भएपछि...

  २०८० कार्तिक २४ गते ११:३३     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले कर्मचारीको माग गरेको छ । महानगरपालिकाले करारमा ३२ जना कर्मचारीको माग गरेको हो । महानगरले शुक्रबार एक सूचना जारी गर्दै फुड टेक्नोलोजिस्ट,माइक्रो बायोलोजिस्ट र मेडिकल अधिकृत पदका लागि कर्मचारीको माग...

  २०८० कार्तिक २४ गते ७:४७     विकासन्युज

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण विभिन्न पदका लागि झण्डै ४ सय जना कर्मचारी मागेको छ । प्राधिकरणले शुक्रबार सूचना प्रकाशन गर्दै सातै प्रदेशका लागि विभिन्न पदमा झण्डै ४ सय जना कर्मचारी मागेको हो ।...

  २०८० कार्तिक २३ गते १६:१३     विकासन्युज

काठमाडौं । नेपाल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः उद्धबराज थपलिया नियुक्त भएका छन् । फाइनान्सको सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले सीईओ थपलियाको दोस्रो कार्यकाल थप गर्ने निर्णय गरेको हो । मंसिर...

  २०८० कार्तिक २१ गते १२:४०     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालको कार्यकाल सकिएपछि बाहिरिएका छन् । वि.सं. २०७५ कात्तिक २५ गते कोषको कार्यकारी निर्देशकमा नियुक्त भएका नेपाल ५ वर्षे कार्यकाल सकिएपछि कोषबाट बाहिरिएका हुन् । नेपालको...

  २०८० कार्तिक २० गते १६:५४     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को उपमहानिर्देशकमा रोशन कोइराला नियुक्त भएका छन् । कोइरालालाई उपमहानिर्देशकमा नियुक्त गरी कार्यालय प्रमुखको समेत जिम्मेवारी दिइएको सिबिफिनले बताएको छ । नबिल बैंकबाट स्वेच्छिक अवकास लिएर...

  २०८० कार्तिक २० गते १०:५४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेल नियुक्त भएका छन् । आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई बैंकको डीसीईओमा नियुक्त गरेको हो । यसअघि उनी आइएमई ग्रुपको बरिष्ठ ...

  २०८० कार्तिक १७ गते ११:१८     विकासन्युज

काठमाडौं । नेपाली सेनाले कर्मचारीको माग गरेको छ । नेपाली सेनाले २२९ जना कर्मचारीको माग गरेको हो । रिक्त २२९ अधिकृत पद खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको भर्ना छनोट निर्देशनालयले...

  २०८० कार्तिक १६ गते १४:०२     विकासन्युज

काठमाडौं । एफवान सफ्ट ग्रुपको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त भएका छन् । उनलाई एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले स्वागत गरे । काठमाडौको सिनामंगलमा जन्मनु भएका आचार्य यसअघि लक्ष्मी सनराइज...

  २०८० कार्तिक ८ गते ८:५८     विकासन्युज

भोजपुर । सीप मानिसको जिउन सक्ने पहिलो आधार हो । सीप भए केही न केही उद्यम गरेर जीवनयापन चलाउन सम्भव बन्छ । आफ्नो सीप तथा क्षमताले स्वदेश तथा विदेशमा राम्रो तलब लिएर काम गर्न...

  २०८० कार्तिक ३ गते १५:२१     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकार डा. रुपक सापकोटा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो । डा. सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा...

  २०८० कार्तिक ३ गते १२:५३     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीले कर्मचारीको माग गरेको छ । नेपाल प्रहरीले ३५६ जना कर्मचारीको माग गरेको हो । प्रहरी प्रधान कार्यालयले आज एक सुचना प्रकाशित गरी ३ सय ५६ जना कर्मचारी माग गरेको जानकारी...

  २०८० कार्तिक १ गते १७:०७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष पाण्डेले कार्त्तिक १ गते बुधबार गभर्नर अधिकारी समक्ष आफ्ना पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।...

  २०८० असोज २६ गते १५:५२     विकासन्युज

काठमाडौं । युवा उद्यमी प्रबलजंग पाण्डे सिटिजन्स बैंकको अध्यक्ष बनेका छन् । बैंकको १७औं वार्षिक साधारणसभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । साधारण सभाले उनीसँगै सीता कार्की केसी, सजन शर्मा र दिग्विजय बिष्टलाई बैंकको...

  २०८० असोज २४ गते १३:०१     विकासन्युज

काठमाडौं । माई खोला हाइड्रोपावरको सञ्चालक समिति गठन भएको छ । असोज २३ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षसहित ७ जनाको सञ्चालक समिति गठन गरेको हो । नयाँ सञ्चालक समितिको अध्यक्षमा श्रीजेश गुरागाई निर्वाचित...

  २०८० असोज २३ गते १४:३८     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा राजेश कुमार पंडा नियुक्त भएका छन् । असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले भारतीय स्टेट बैंकको तर्फबाट आएका पंडालाई डीसीओमा नियुक्त गरेको हो...

  २०८० असोज २३ गते ७:३३     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खुल्ला प्रतिस्पर्धा मार्फत् प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति गर्ने भएको छ । कम्पनीले नयाँ सीईओ नियुक्तिको लागि बैंकले सार्वजनिक आह्वान गरेको हो । कम्पनीले मंगलबार सूचना प्रकाशन गर्दै...

  २०८० असोज २२ गते १०:४६     विकासन्युज

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तोयराज अधिकारी नियुक्त भएका छन् । फाइनान्स कम्पनीको आइतबार साँझ बसेको बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीइओमा नियुक्त गरेको हो । यसअघिका सीईओ...