काठमाडौं । स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएसँगै यसअघिका नेतृत्वले नियुक्त गरेका करारका कर्मचारीको अहिले धमाधम जागिर गइरहेको छ । पछिल्लो समय विभिन्न स्थानीय तहका नवनिर्वाचित नेतृत्वले करारका कर्मचारीलाई धमाधम हटाइरहेका समाचार बाहिरिरहेका छन् ।...
काठमाडौं । काठमाडौंमा साउन ६ गतेदेखि आइआइएमएस करियर मेला हुने भएको छ ।आइआइएमएस कलेजले आयोजना गर्न लागेको यो मेला भगवती बहाल स्थित लिसारा ब्यांक्वेटमा आयोजना हुनेछ । मेलामा युवा जनशक्तिले राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीमा रोजगार...
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले वरिष्ट सहायक, सहायक र प्रशिक्षार्थी सहायक तहका लागि कर्मचारी मागेको हो । लघुवित्तले बिहीबार एक सूचना प्रकाशन गरी वरिष्ठ...
काठमाडौं । मर्चेण्ट बैंकिङ्ग कम्पनीहरुमा पछिल्लो समय दक्ष कर्मचारीहरुको अभाव देखिएको छ । उच्च तहमा दक्ष कर्मचारीको अभाव भएपछि नियमित काम सञ्चालनमा पनि कठिनाई हुन थालेको मर्चेण्ट बैंकर्सहरुले बताएका छन् । नेपाल धितोपत्र बोर्ड...
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले अधिकृत छैठौं र सहायक तेस्रो तहका लागि कर्मचारी मागेको हो । लघुवित्तले बुधबार एक सूचना प्रकाशन गरी कनिष्ठ अधिकृत...
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा ध्रव प्रसाद न्यौपाने नियुक्त भएका छन् । साउन १ गते बसेको कम्पनी सञ्चालक समितिले नायव महाप्रबन्धक न्यौपानेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । यससँगै न्यौपानेले नायव...
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्मल दाहाललाई तोकेको छ । उनी तीन महिनाअघि बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज...
काठमाडौं । कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा विनय दाहाल नियुक्त भएका छन् । आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त डीसीईओ...
दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग गरेको छ । बन्दीपुर अस्पतालमा विगत लामो समयदेखि मेडिकल सुपरिटेण्डेन्ट पद रिक्त रहेको साथै स्थायी दरबन्दीमा रहेका मेडिकल...
काठमाडौं । वैदेशिक रोजगार कसुर मुद्दामा फरार प्रतिवादी चितवन बस्ने ४६ वर्षीया श्रीकृष्ण घिसिङ तामाङ पक्राउ परेका छन् । तामाङलाई सर्वोच्च अदालतले २०७७ साल चैत १७ गते वैदेशिक रोजगार ठगी मुद्दामा ६ वर्ष जेल र ६...
काठमाडौं । लुम्बिनी जनरलका नवनियुक्त अध्यक्ष मनोहर दास मुलले पद तथा गोपनियताको शपथ लिएका छन् । अध्यक्ष पदमा पुन निर्वाचित भएका मुलले आजै अर्थात असार २९ गते नै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट...
काठमाडौं । कर्मचारी सञ्चय कोषमा जागिर खुलेको छ । कोषले मंगलबार एक सूचना सार्वजनिक गर्दै कूल ५८ जनालाई जागिरको अवसर खुलेको जानकारी गराएको हो । कोषले प्रशासन र प्राविधिक इन्जिनियरिङतर्फ सहायकदेखि वरिष्ठ प्रबन्धकसम्मका पदमा...
काठमाडौं । आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशी नियुक्त भएका छन् । सोमबार कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रुपमा नियुक्त गरेका हुन् । उमेश रघुवंशी...
काठमाडौं । पछिल्लो समय नेपालबाट अध्ययनको लागि विदेश जाने विद्यार्थीको संख्या गुणात्मक रूपमा बढ्दै गएको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको पछिल्लो ६ महिना अर्थात ०७८ पुस १७ देखि ०७९ असार २० गतेसम्म...
काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा १५२ जना कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै ९ वटा पदको लागि कर्मचारीको माग गरेको हो । बैंकले शाखा प्रमुख ५ जना, व्यवसाय अधिकृत ४७ जना,...
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युगेशभक्त बादे श्रेष्ठले निरन्तरता पाएका छन् । कम्पनीमा पहिलो कार्यकाल सकिनु अघि नै बीमा समितिले उनलाई इन्स्योरेन्समा निरन्तरता दिन स्वीकृति दिएको हो ।...
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा पदमा करार कर्मचारीको माग गरेको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै सुरक्षागार्ड (पिपा पद) र सवारी चालक पदको लागि करार कर्मचारीको माग गरेको हो ।...
काठमाडाैं । मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा मलेसियाको विस्ट्राेन टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्विपक्षीय सम्झौता...
काठमाडौं । दुबइमा आर्मी गार्ड, र भिआइपी सेक्युरिटी गार्डमा रोजगारीको प्रलोभन देखाई १ करोड ४३ लाख ठगी गरेको आरोपमा ६ जना विरुद्ध वैदेशिक रोजगार विभागले रोजगार न्यायाधिकरण बबरमहलमा मुद्दा दायर गरेको जनाएको छ ।...
काठमाडौं । नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले कार्यभार सम्हालेका छन् । असार १६ गते बैंकको सीईओमा नियुक्त भएका ढुङ्गानाले असार १७ गते शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका हुन् । बैंकिङ्ग...
Copyright © 2023 Bikash Media Pvt. Ltd.