भिडियाे

  २०७७ साउन २१ गते १७:१२     विकासन्युज

सुरेन्द्र भण्डारी, प्रमुख कार्यकारी अधिकृत-कुमारी बैंक लिमिटेड कुमारी बैंक र सुरेन्द्र भण्डारीबीचको सम्बन्ध एउटै सिक्काका दुई पाटा जस्तो छ । स्थापनासँगै एक दशक कुमारी बैंकमा बिताउनु भएका भण्डारी केही वर्ष सिद्धार्थ बैंकको सीईओ हुनुभयो...

  २०७७ साउन ८ गते १३:२९     विकासन्युज

नेपाल धितोपत्र बोर्डले हालै धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कोभिडपछि खुलेको सेयर बजार सम्हालिनसक्नु गरी कहिले तल त कहिले माथि गइरहेको छ । यो परिवेशमा...

  २०७७ साउन १ गते ११:५५     विकासन्युज

सौरभ ज्योति, उपाध्यक्षको उम्मेदवार- नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएटतर्फको उपाध्यक्षको उम्मेदवार हुन् सौरभ ज्योति । पूरानो व्यवसायिक घराना ज्याेति ग्रुपका हर्ताकर्ता, महासंघका पूर्व अध्यक्ष पद्म ज्योतिका छोरा, महासंघको कार्यसमितिमा...

  २०७७ असार २४ गते १२:५८     विकासन्युज

शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष -नेपाल उद्योग वाणिज्य महासंघ विधानत नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनिसक्नुपर्ने तर कोभिड–१९ को कारण वरिष्ठ उपाध्यक्ष मै सीमित भएका शेखर गोल्छा यतिबेला निजी क्षेत्रको केन्द्रविन्दुमा छन् । अध्यक्षको कुर्सीमा...

  २०७७ असार १६ गते १२:२२     विकासन्युज

कोभिड १९ को महामारी र लकडाउनका कारण नेपालको शिक्षा क्षेत्र अस्तव्यस्त भएको छ । स्कूल तथा कलेजका संचालक, यस क्षेत्रका शिक्षक, कर्मचारी, विद्यार्थी सबैलाई यसले प्रत्यक्ष रुपमा असर गरेको छ । सबै समस्या व्यवस्थापन...

  २०७७ असार ५ गते १९:२५     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकहरुले अहिले हतार गरेर निक्षेपको व्याजदर घटाउन नहुने बताएका छन् । विकासन्युजको यूट्युव चयानलमा प्रसारण हुने विकास वहसमा कुराकानी गर्दै प्रमुख कार्यकारी अधिकृत गुरुङले...

  २०७७ असार ३ गते २३:००     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष तथा एनएमबी बैंकमा अध्यक्ष पवन गोल्यानले चालु आर्थिक वर्षको कमाईबाट बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई लाभांश खुवाउन सक्ने तर अर्को वर्ष लाभांश वितरण गर्ने सम्भावना नरहेको...

  २०७७ जेठ १९ गते १४:२९     विकासन्युज

सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि संसदमा बजेट पेस गरेपछि यस विषयको जनस्तरदेखि बौद्धिक स्तरसम्म बहस भएको छ । बजेटले सर्वसाधारणलाई कहाँ कहाँ लाभ दियो ? कोरोना महामारीसँग गहिरिदै गएको आर्थिक संकट समाधान...

  २०७७ जेठ १७ गते २१:३९     विकासन्युज

गत बिहीबार अर्थमन्त्री डा. युवाराज खतिवडाले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैंयाको बजेट प्रस्तुत गरेका छन् । त्यसमा स्वास्थ्य क्षेत्रका बजेट ९० अर्ब ६९ करोड पर्न गएको छ । सरकारले स्वास्थ्य क्षेत्रमा...

  २०७७ जेठ १० गते २०:१०     विकासन्युज

काठमाडौं । सरकारी लगानी समेत रहेका तीन वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले राष्ट्र बैंकले गरेको नीतिगत परिवर्तनले आफूहरुको नाफा कम हुने बताएका छन् । राष्ट्र बैंकले लकडाउनको अवधिमा ऋणको किस्ता तिर्ने ऋणीलाई व्याज रकम...

  २०७६ चैत १० गते १५:४८     विकासन्युज

  काठमाडौं । कोरोना संक्रमणको त्राससँगै राजधानी उपत्यका रित्तदै गएको छ । स्थायी र अस्थायी गरी काठमाडौं उपात्यकाभित्र करिव ५० लाख मानिस बसोबास गर्ने गरेको सरकारी तथ्याङ्क छ । कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्न...

  २०७६ माघ १५ गते १७:२३     विकासन्युज

नेदरल्याण्डसको स्थापित इन्भेष्टमेन्ट कम्पनी एफएमओको समेत लगानी रहेको एनएमबी बैंकले यो वर्ष सेयरधनीलाई ३५ प्रतिशत लाभांश दियो । यो वर्ष बैंकहरुले दिएको लाभांशमा एनएमबीको नै उच्च थियो । फाइनान्स कम्पनीबाट सन् २००८ मा वाणिज्य...

  २०७६ पुष २२ गते १७:३७     विकासन्युज

ग्लोबल आइएमई बैंकमा जनता बैंक गभिएपछि  ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा ठूलो बैंक भएको छ । यो मर्जसँग बैकिङ क्षेत्रमा नयाँ तरङ्ग पनि आएको छ । ठूला र पुराना बैंकलाई पछाडि पारियो भन्ने डर...

  २०७६ मंसिर २४ गते १६:४४     विकासन्युज

काठमाडौं । विगत १२ वर्षको मिहेनतले नेपालको उत्कृष्ट उत्पादन बन्न सफल डिभाइन वाईन अब विदेशमा पनि निर्यातको हुने भएको छ । कम्पनीले रेड वाईन, ह्वाइट वाईन, स्वीट वाइन, ड्राइ वाईन उत्पादन गरी नेपालभर बिक्री...

  २०७६ मंसिर १५ गते १५:५४     विकासन्युज

नेपालको सेवा क्षेत्रमा बैंकिङ क्षेत्रले धेरै राम्रो कार्यसम्पादन गर्दै आए पनि पछिल्लो समय त्यसमा केही संकुचन आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको नाफा वृद्धिदर करिब ६ प्रतिशतमा सीमित भयो जबकि अघिल्ला वर्षहरुमा निरन्तर रुपमा दोहोरो अंकको वृद्धि देखिँदै आएको थियो...

  २०७६ कार्तिक ९ गते २०:३२     विकासन्युज

काठमाडौं । नेपाल बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । गत विहीबार बसेको सञ्चालक समितिको बैठकले ७ वर्ष अवधिको ऋणपत्र जारी गर्ने र त्यसको व्याज वार्षिक १० प्रतिशत तोक्ने...

  २०७६ भदौ २७ गते १९:१४     विकासन्युज

काठमाडौं । हामी दैनिक ६ देखि ८ घण्टा ओछ्यानमा सुत्छौं । मानिसले सबैभन्दा बढी समय आराम गर्ने ठाउँ ओछ्यान नै हो । झर्रा भाषामा ओछ्यान र चलनचल्तीको भाषामा बेड, विस्तारा, विछ्याउना, सयन कक्ष आदि...

  २०७६ भदौ ५ गते १८:०४     विकासन्युज

मौद्रिक नीति र त्यसपछिका राष्ट्र बैंकका निर्देशनहरुले सबैभन्दा बढी असर गरेको छ साना कर्जा लगानीमा ठूलो पोर्टफोलियो बनाएका बैंक तथा वित्तीय संस्थाहरुलाई । साना कर्जा लगानीमा ठूलो पोर्टफोलियो बनाएको बैंकहरु मध्ये एक हो मुक्तिनाथ...

  २०७६ जेठ १३ गते १८:०२     विकासन्युज

प्रतिष्ठित व्यवसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत उद्योग समितिको सभापति समेत हुनुहुन्छ । पोखराबाट व्यवसाय गर्दै उदाएको लक्ष्मी समूह नेपालको व्यवसायको क्षेत्रमा महत्वपूर्ण उपस्थिति जनाइसकेको छ ।...

  २०७६ वैशाख १४ गते १०:२०     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले नेपाल राष्ट्र बैंकको सुपरिवेक्षकिय भूमिका दक्षिण एशिया मै उत्कृट भएको बताएका छन् । नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिकउत्सवको अवसरमा विकासन्युजको नियमियत स्तम्भ ‘विकास वहस’ मा...