बुद्ध लामाको चौथो गीत ‘सोल्टीनी सोल्टीनी’ भिडियो सहित सार्वजनिक

  २०७६ वैशाख ३ गते १७:४१     विकासन्युज

काठमाडौं । नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामाको नयाँ गीत ‘सोल्टीनी सोल्टीनी’ म्यूजिक भिडियोका साथ सार्वजनिक भएको छ ।

एपिवानद्धारा निर्मित दोस्रो गीतमा आशुसेन लामाको शब्द तथा संगित रहेको छ ।

 

चर्चित रियालिटी शो नेपाल आइडल पहिलो सिजनको विजेता बुद्ध लामा अर्काे म्युजिक भिडियो बजारमा आएको छ ।

अनिल के मनान्दरको निर्देशनमा रहेको म्युजिक भिडियोमा लामा र अलिसा राईको अभिनय रहेको छ ।

आइडलको यात्रा पछि लामाको ४ ओटा गीत बजारमा आइसकेका छन्, ती सबै गितहरु दर्शकले रुचाएका छन् ।

भिडियाे हेर्न तल  क्लिक गर्नुहोस्  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.