डा. डीआर उपाध्यायको ‘हामी बादलभित्र’ सार्वजनिक (भिडियोसहित)

  २०७५ चैत १७ गते ११:४०     विकासन्युज

काठमाडौं । गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘हामी बादलभित्र’ सार्वजनिक भएको छ ।

राजेश पायल राई र मेलिना राइको स्वर र सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुवाष प्रधानले निर्देशनमा रहेको सो गीतको कोरियोग्राफ मनी के राईले रहेका हुन्र ।

गीतको भिडियोमा मनिषा सापकोटा र रञ्जित पौडेललाई फिचरिङ गरिएको छ ।

प्रेम लामाले छायाँकन गरेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

डीआर म्युजिक एण्ड ट्रेडिङबाट सार्वजनिक गरिएको हो ।

 

भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.