विविध

  २०७६ साउन १० गते १२:०७     विकासन्युज

काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाडफाँट शुक्रबार भएको छ । आवेदन दिएकामध्ये ४९ हजार ५२५ जनाले गोलाप्रथाबाट १०-१० कित्ताका दरले सेयर पाएका छन् । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल...

  २०७६ साउन १० गते ११:०१     विकासन्युज

काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा मर्जरमा जान सहमति पत्रमा हस्ताक्षर भएको छ । यी दुई संस्थाबीच एक आपसमा मर्जरमा जानका लागि विहीबार प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर...

  २०७६ साउन ९ गते १५:१५     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आव २०७६/०७७ को मौद्रिक नीति ल्याएको भोलिपल्ट बिहीबार सेयर बजारमा निराशा छाएको छ । मौद्रिक नीति सार्वजनिक हुनु अघि बुधबार ६.९० अंकले बढेको सेयर बजार आज भने १४.१५ अंकले...

  २०७६ साउन ८ गते १६:३०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. चिरञ्जीवी नेपालले अहिले होटल र्याडिशनबाट मौद्रिक नीति सार्वजनिक गरिरहनु भएको छ । Live link Publiée par Bikashnews.com...

  २०७६ साउन ८ गते १५:४६     विकासन्युज

काठमाडौँ । आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति आउने दिन बुधबार सेयर बजार बढेको छ । आज ६.९० अंकले नेप्से परिसूचक बढेको हो । ०.५४ प्रतिशतले परिसूचक बढ्दा १२८४.०७ बिन्दुमा पुगेको छ । नेपाल स्टक...

  २०७६ साउन ८ गते १०:२८     विकासन्युज

काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था(आइक्यान)ले यो वर्षको छनौट भएका वित्तीय प्रतिवेदन मध्ये ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट(बीपीए) अवार्ड एनआईसी एशिया बैंकलाई प्रदान गरेको छ । मंगलबार आइक्यानको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण समारोहमा अर्थमन्त्री डा....

  २०७६ साउन ७ गते २०:२९     विकासन्युज

काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक करीब छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुगेको छ...

  २०७६ साउन ७ गते १९:५६     विकासन्युज

काठमाडौं । पबर्तको जनसेवी लघुवित्त बित्तीय संस्थाले गत आर्थिक वर्षको तुलनामा यो बर्ष ३८० प्रतिशतले नाफामा बृद्धी गरेको छ । संस्थाले यो वर्ष रु. २ करोड २९ लाख ५९ हजार रुपैया नाफा आर्जन गर्न...

  २०७६ साउन ७ गते १९:५३     विकासन्युज

काठमाडौँ । कास्की हेम्जाको एनएमवि लघुवित्त वित्तीय संस्थाले पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको गोपेटार स्थीत स्वर्गिय सुजाता तामाङको घरपरिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । एनएमवि लघुवित्त वित्तीय संस्थाका तर्फवाट ९ लाख २५ हजार ४...

  २०७६ साउन ७ गते १९:३८     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय क्षेत्रलाई सबल र सुदृढ बनाउनका निमित्त चालेको मर्जर तथा एक्विजिसन सम्बन्धी नीति बमोजिम आशा लघुवित्त वित्तीय संस्थाले मर्जर तथा एक्विजिसनका लागी बाटो खुल्ला गरेको छ ।...

  २०७६ साउन ७ गते १७:४३     विकासन्युज

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को कामप्रति पर्यटन व्यवसायीहरुले असन्तुष्टी जनाएका छन् ।  नेपाल भ्रमण वर्ष २०२० को कार्यसमितिले एकलौटी र सुस्त गतिमा तयारी गरेको भन्दै पर्यटन व्यवसायीहरुले असन्तुष्टी जनाएका हुन् । सन् २०२०...

  २०७६ साउन ६ गते १८:०७     विकासन्युज

काठमाडौँ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेड योजना ब्यवस्थापक रही सञ्चालनमा रहेको सिद्धार्थ ईक्वीटी फण्डको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण कार्य सम्पन्न भएको छ । योजनाको लेखापरीक्षण कार्य सम्पन्न भए लगत्तै योजना...

  २०७६ साउन ६ गते १५:४०     विकासन्युज

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४८ विन्दुले बढेर एक हजार २७१.२३ विन्दुमा पुगेको छ । यस्तै ठूला...

  २०७६ साउन ५ गते १८:२०     विकासन्युज

काठमाडौँ । साताको पहिलो दिन आज धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.७५ बिन्दुले घटेर एक हजार २६८.७४ बिन्दुमा पुगेको छ । यस्तै ठूला...

  २०७६ साउन ५ गते १६:५४     विकासन्युज

काठमाडौँ । ‘ई-सेवा’ मा एकाउन्ट खोल्नेको संख्या २० लाख नाघेको छ । विभिन्न सेवा तथा किनमेलको भुक्तानी मोबाईल तथा इन्टरनेटमार्फत गर्न अभ्यस्त हुँदै गएपछि ई–सेवामा एकाउन्ट खोल्नेको संख्या तीब्र रूपमा बढ्दै गएको हो ।...

  २०७६ साउन ५ गते १४:०३     विकासन्युज

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरूले पुँजीगत लाभकरको अस्पष्टता नहटेसम्म राफसाफ नगर्ने भएका छन् । लगानीकर्ताहरूले हकप्रद र बोनस सेयरको भारित मूल्य गणना विधिको अस्पष्टता नहटेसम्म पुँजीगत लाभकर नतिर्ने चेतावनी दिएका हुन् । सेयर बजारमा...

  २०७६ साउन ४ गते १७:४६     विकासन्युज

काठमाडौं । सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले २१ औ वार्षिकउत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । यस अवसरमा सुमेरु ग्रुप अन्तरगत रहेका विभिन्न संस्थाहरुबीच ‘अन्तरसंस्था सप्ताहाव्यापी फूटसल प्रतियोगिता’ आयोजना गरिरएको छ ।...

  २०७६ साउन ३ गते १५:२०     विकासन्युज

काठमाडौँ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले अन्य लघुवित्तीय वित्तीय संस्थाहरुलाई गाम्भ/गाभिन ४ सदस्यीय मर्जर तथा प्राप्ति समिति गठन गरेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई गाम्न र गाभिन उत्प्रेरित गरिरहेको अवस्थामा...

  २०७६ साउन ३ गते १३:३५     विकासन्युज

काठमाडौँ । पूँजीगत लाभकरको निर्धारण सिडिएससी बाटै गर्न नेपाल इन्भेष्टर्भ फोरमले माग गरेको छ । फोरमका अध्यक्ष छोटेलाल रौनियारले विज्ञप्ती प्रकाशित गरी सिडिएससी र ब्रोकरले पूँजीगत लाभकरका विषयमा झण्झटिलो र अव्यवहारिक नियम ल्याएको उल्लेख...

  २०७६ साउन ३ गते ९:००     विकासन्युज

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर निष्काशन साउन २१ गतेदेखि हुने भएको छ । प्रति सेयर १ सय रुपैयाँ अंकित दरको ११ लाख ४ हजार ५ सय ७५ कित्ता हकप्रद...