विविध

  २०७६ साउन १७ गते १७:३२     विकासन्युज

काठमाडौँ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडले गत असारमा निष्काशन साधारण सेयर(आइपीओ) साउन २४ गते सम्ममा मात्र खुल्ला गरिने जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कम्पनीले खुल्ला गरेको ७४ लाख ९३ हजार...

  २०७६ साउन १७ गते १५:३०     विकासन्युज

काठमाडौं । आइतवारदेखि सहकारी संस्थाले १६ प्रतिशत ब्याज लिन सकिने व्यवस्था गरिएको छ । शुक्रबार सहकारी विभाग अन्तर्गतको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले पत्रकार सम्मेलन गर्दै मुलुकभरका सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम्...

  २०७६ साउन १७ गते १२:४६     विकासन्युज

सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७५/७६ मा रु १६ करोड १० लाख ६६ हजार ७२ राजस्व सङ्कलन गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा आउने विदेशी तथा स्वदेशी पर्यटकबाट सो राजस्व सङ्कलन...

  २०७६ साउन १७ गते १२:३६     विकासन्युज

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने वा प्राप्ती गर्ने प्रयोजनका लागि मर्जर तथा प्राप्ती समिति गठन गरेको छ । कम्पनी सञ्चालक समितिको साउन १६ गते बसेको बैठकले सञ्चालक...

  २०७६ साउन १७ गते ८:२९     विकासन्युज

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० जना कर्मचारी माग गरेको छ । शाखा प्रबन्धक १५ जना र सहायक प्रशिक्षार्थी १५ जना माग गरेको हो । संस्थाको केन्द्रीय कार्यालय बेसिशहर लमजुङको इमेल...

  २०७६ साउन १६ गते २०:११     विकासन्युज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले बाणिज्य बैंकका सहायक कम्पनी मार्फत धितोपत्र खरिद बिक्री गर्न पाउने गरी कार्यबिधि लागु गरेको छ । नेप्सेले साउन १६ गतेदेखि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड बाणिज्य बैंकका सहायक कम्पनीलाई...

  २०७६ साउन १६ गते १९:५६     विकासन्युज

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत...

  २०७६ साउन १६ गते १९:५१     विकासन्युज

काठमाडौँ । लुः निभा बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ । सो सहकारीले सदस्यको हितविपरीत काम गरेको, वित्तीय दायित्व पूरा नगरेको, बचत फिर्ता गर्न नसकेकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त...

  २०७६ साउन १६ गते ११:०६     विकासन्युज

काठमाडौँ । लक्ष्मी भ्यालु फण्ड–१ ले आव २०७५/०७६ को लागि योजनाको इकाईधनीहरुलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । लक्ष्मी बैंक लिमिटेडद्वारा प्रबद्र्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट लिमिटेड सञ्चालक समितिको बुधबार बसेको बैठकले...

  २०७६ साउन १५ गते १६:५८     विकासन्युज

काठमाडौ । पूँजीगत लाभकरको विषयमा सहमति जुटेसँगै नेपाल स्टक एक्सचेञ्ज(नेप्से)परिसूचक ६.२० अंकले बढेको छ । ०.४९ प्रतिशतले बढ्दा नेप्से परिसूचक १२६५.५७ बिन्दुमा पुगेको हो । बुधबार सेयर बजारमा १ सय ६९ कम्पनीले कारोबार गरे...

  २०७६ साउन १४ गते १९:५१     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राइभेट लिमिटेडले सेल पे सेवा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मंगलबार साँझ राजधानीमा आयोजित एक समारोहका बीच...

  २०७६ साउन १४ गते १९:१६     विकासन्युज

काठमाडौँ । बलेफी हाईड्रोपावर लिमिटेडले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । हाईड्रोपावरको प्रति सेयर १०० अंकित दरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर (स्थानीय बासिन्दा समेत) सर्वसाधारणहरुमा...

  २०७६ साउन १४ गते १७:१३     विकासन्युज

काठमाडौँ । धितो पत्र बोर्डको सूचना तथा प्रविधि नीति साउन महिना देखि लागू भएको छ । सूचनामा आधारित धितोपत्र तथा वस्तु विनिमय बजारमा भएका तथ्याङ्क एवम् जानकारीहरुको अभिलेख व्यवस्थापन तथा प्रभावकारी उपयोगमा सूचना प्रविधिको...

  २०७६ साउन १४ गते १५:२२     विकासन्युज

काठमाडौँ । नेप्से परिसूचक सोमबारको तुलनामा बढेपनि कारोबार रकम भने घटेको छ । साताको दोश्रो दिन सोमबार ३.१८ अंकले बढेको नेप्से परिसूचक तेश्रो दिन मंगलबार ३.३९ अंकले बढेको छ । ०.२७ प्रतिशतले बढ्दा परिसूचक...

  २०७६ साउन १४ गते १४:५८     विकासन्युज

काठमाडौा । हाथवे फाइनान्स कम्पनी लिमिटेडको विशेष साधारण सभा(एसजीएम)ले ग्लोबल आईएमई बैंकसँग गाभिने प्रस्ताव पारित गरेको छ । फाइनान्सको मंगलबार धरानमा सम्पन्न विशेष साधारण सभाले डिडिएबाट प्राप्त १००ः४२ स्वाप रेसियोलाई स्वीकृत गरेको जनाइएको छ...

  २०७६ साउन १४ गते १३:४२     विकासन्युज

काठमाडौँ । पूँजीगत लाभकर गणनाको बिरोध गर्दै सेयर लगानीकर्ताहरुले धितोपत्र बोर्डमा बिरोध पत्र बुझाएका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष...

  २०७६ साउन १३ गते १८:११     विकासन्युज

काठमाडौँ । आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने तीन अङ्क बढीले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.१८ विन्दुले...

  २०७६ साउन १२ गते १२:०९     विकासन्युज

काठमाडौँ । एनएमबी म्युचुअल फण्ड अन्तरगत सञ्चालनमा रहेको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ र एनएमबी हाइब्रिड फण्ड एल–१ को प्रतिफल घोषणा भएको छ । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले एनएमबी सुलभ फण्ड–१ का इकाईधनीहरुलाई...

  २०७६ साउन १० गते १३:२५     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया ग्रोथ फण्डले इकाईधनीहरुलाई १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६का लागि एनआईसी एशिया...

  २०७६ साउन १० गते १२:०७     विकासन्युज

काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाडफाँट शुक्रबार भएको छ । आवेदन दिएकामध्ये ४९ हजार ५२५ जनाले गोलाप्रथाबाट १०-१० कित्ताका दरले सेयर पाएका छन् । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल...