जनसेवी लघुवित्तको मूनाफा ३८० प्रतिशतले बृद्धी

  २०७६ साउन ७ गते १९:५६     विकासन्युज

काठमाडौं । पबर्तको जनसेवी लघुवित्त बित्तीय संस्थाले गत आर्थिक वर्षको तुलनामा यो बर्ष ३८० प्रतिशतले नाफामा बृद्धी गरेको छ ।

संस्थाले यो वर्ष रु. २ करोड २९ लाख ५९ हजार रुपैया नाफा आर्जन गर्न सफल भएको प्रुूख कार्यकारी अधिकृत कमल खत्रीले बताए ।

संस्थाले गत वर्ष रु.६० लाख ५२ हजार मात्र नाफा आर्जन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.