ग्लोबल आइएमई लघुवित्तको हकप्रद सेयर निष्काशन साउन २१ देखि

  २०७६ साउन ३ गते ९:००     विकासन्युज

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर निष्काशन साउन २१ गतेदेखि हुने भएको छ ।

प्रति सेयर १ सय रुपैयाँ अंकित दरको ११ लाख ४ हजार ५ सय ७५ कित्ता हकप्रद सेयर निष्कशन गर्न लागिएको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडले जनाएको छ ।

साउन २१ गतेदेखि भदौ २३ गतेसम्म हकप्रद भर्न सकिने लक्ष्मी क्यापिटलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.