गणपति वनस्पतिले काठमाडाैं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई दियाे एक कराेड

  २०७९ असार १ गते १२:२७     विकासन्युज

काठमाडाैं । गणपति वनस्पति कम्पनीले काठमाडाैं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक कराेड ११ लाख ११ हजार १०० रुपैयाँ सहयाेग गरेकाे छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई आर्थिक सहयाेग गरेकाे हाे ।

लक्की ग्रुपका अध्यक्ष सतिस कुमार माेरले अस्पतालका अध्यक्ष डा. भगवान् काेइरालालाई रकम हस्तान्तरण गरेका छन् ।

गणपति वनस्पति लक्की ग्रुप अन्तर्गतकाे उद्याेग हाे । लक्की ग्रुपले व्यवसाय, बीमा, बैंकिङ पुर्वाधर विकास लगायतकाे कम्पनीहरुकाे नेतृत्व गर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.