सूचना-प्रविधि

  २०७९ माघ ३ गते १५:३८     विकासन्युज

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशैभरको सञ्चार सेवा सहज बनाउने गरी आफूले काम गर्ने बताएको छिन् । मंगलबार सञ्चार मन्त्रीका रुपमा पदभदार ग्रहण गर्दै उनले देशभर गुणस्तरीय दूरसञ्चार सेवा पुर्याउन...

  २०७९ माघ ३ गते १३:५१     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या समाधान भएको छ । दिउँसो १२ बजेदेखि देखिएको समस्य करिब साढे एक घण्टापछि समाधान भएको हो । यो अविधिमा नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरूले मोबाइल प्रयोगकर्ताले फोन नलाग्ने,...

  २०७९ माघ ३ गते १२:३७     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । मंगलबार मध्यान १२ बजेदेखि टेलिकमको मोबाइल तथा ल्याण्ड लाइनमा समस्या देखिएको हो । टेलिकमले के कारणले १२ बजेदेखि सबै सेवा अवरुद्ध भएको विषयमा अध्ययन भैरहेको...

  २०७९ पुष ३० गते १४:५७     विकासन्युज

एजेन्सी । अहिले विश्वका दुई ठूला अर्थतन्त्रहरू अर्को बहुमूल्य वस्तुको लागि आमनेसामने उभिएका छन् र त्यो हो सेमीकन्डक्टर। यो चिप हो, जुन हाम्रो दैनिक जीवनमा साँच्चै एक प्रकारको तागत बनेर आएको छ । सिलिकनको...

  २०७९ पुष २९ गते १३:०२     विकासन्युज

काठमाडाैं । सन् २०२२ को पीएमजीसी ग्रान्ड फाइनलमा उपविजेता बनेको पबजी मोबाइल टोली डिआरएस गेमिङको विजयलाई भायानेट कम्युनिकेसनले सम्मान गरेकाे छ । कम्पनीद्वारा आयोजित एक कार्यक्रममा डीआरएसका टोली सदस्य दीपेश गुरुङ, शाहस भण्डारी, सुविन...

  २०७९ पुष २९ गते ७:३०     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (एनटिसी)ले वार्षिक साधारण सभाले पारित गरेको दोस्रो दिन नै लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । कम्पनीको बिहीबार पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको ४०...

  २०७९ पुष २८ गते १५:४३     विकासन्युज

काठमाडाैं । नेपाल दूरसञ्चार कम्पनीकाे लाभांश पारित भएकाे छ । कम्पनीकाे बिहीबार सम्पन्न पन्ध्रौँ वार्षिक साधारणसभाले संचालक समितिकाे प्रस्तावित ४० प्रतिशत लाभांश पारित गरेकाे हाे । समितिले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकम मध्येबाट प्रतिसेयर ४०...

  २०७९ पुष २७ गते १८:०६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले पुस २८ गतेदेखि लागु हुनेगरी विन्टर अफर २०७९ उपलब्ध गराउने भएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुची अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध...

  २०७९ पुष २६ गते १४:५८     विकासन्युज

काठमाडौं । देशैभर रहेका माध्यमिक विद्यालय, स्थानीय तह, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै देशका सबै माध्यमिक विद्यालय, वडा...

  २०७९ पुष २५ गते १०:४०     विकासन्युज

काठमाडाैं । सडक तथा विभिन्न क्षेत्रमा राखिएका सिसिटिभी घटना, दुर्घटना तथा आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोगी बन्दै आएको छ । यति महत्त्वपूर्ण भएर पनि अझै नेपालका सडक तथा संवेदनशील क्षेत्रहरूमा पर्याप्त मात्रामा सिसिटिभी जडान गर्न...

  २०७९ पुष २५ गते ८:०५     विकासन्युज

काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणले अनलाइन मार्फत हुने अवैध डिजिटल कारोबार बन्द गर्न निर्देशन दिएको छ । अनलाइन मार्फत् हुने अवैध डिजिटल कारोबार गर्ने वेबसाइट, एप र सञ्जालसम्मको पहुँच रोक्न प्राधिकरणले इन्टरनेट सेवा...

  २०७९ पुष २४ गते १२:४२     विकासन्युज

काठमाडौं । सिजीनेटले पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ । कम्पनीले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको हाे । उक्त योजना अन्तर्गत कम्पनीले १ हजार ४९ रुपैयाँ मा २५० एमबीपीएस इन्टरनेट र १ हजार १५४...

  २०७९ पुष २३ गते १०:२८     विकासन्युज

एजेन्सी । चिनियाँ प्रविधि कम्पनी (बाइडु)ले सन् २०२३ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिलाई वास्तविक दुनियाँमा अझ व्यापक रुपमा एकीकृत गरिने बताएको छ । बाइडुले सुरु गरेको अग्रणी एआई अनुसन्धान संस्थान बाइडु रिसर्चले बिहीबार २०२३...

  २०७९ पुष २२ गते १३:३१     विकासन्युज

विराटनगर । प्रदेश नं १ का प्रदेशसभा सदस्य जीवन अचार्यले मनमोहन प्राविधिक विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘म हुर्के बढेको ठाउँमा स्थापना भएको विश्वविद्यालयको संरक्षणमा सहयोग गर्ने जिम्मेवारी...

  २०७९ पुष २१ गते १६:०३     विकासन्युज

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले विज्ञापनलाई व्यावसायिक, स्वच्छ र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिएका छन् । यस कामामा विज्ञापन एजेन्सीको पनि भूमिका महत्वपूर्ण हुनेमा उनले जोड दिए । विज्ञापन...

  २०७९ पुष २१ गते १५:११     विकासन्युज

एजेन्सी । बर्लिनमा रहेका फिल्म निर्माता तथा बायोटेक्नोलोजिस्ट हसम अल–घलीले निर्माण गरेको एउटा छोटो भिडियो सामाजिक सञ्जालमा निकै चर्चित भएको छ । अल–घलीले आफ्नो भिडियोमार्फत भविष्यमा पिडा रहित ढंगले सुरक्षित बच्चा पैदा गर्नसक्ने वैकल्पिक...

  २०७९ पुष २० गते १७:०८     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले आफ्नो नाममा दर्ता भएको सिमकार्ड हराएमा वा बिग्रिएमा आँफै उपस्थित भएर लिन आग्रह गरेको छ । टेलिकमले मोबाइल नम्बरको माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्यांकदेखि कागजातहरु, बचत तथा अन्य मूल्यवान र दैनिक...

  २०७९ पुष १९ गते ९:५२     विकासन्युज

काठमाडौं । विद्युत् पोल तथा अप्टिकल फाइबरलगायत विद्युतीय संरचना प्रयोगको विषयलाई लिएर नेपाल विद्युत् प्राधिकरण र दूरसञ्चार सेवा प्रदायक संस्थाहरु बीच देखिएको विवादको असर सर्वसाधारणमा परेको छ । यी दुई पक्षबीचको किचलोले सर्वसाधारण उपभोक्ता...

  २०७९ पुष १८ गते १६:५१     विकासन्युज

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले अति आवश्यक इन्टरनेट सेवा अवरोध हुँदा उत्पन्न हुने स्थितिको सम्पूर्ण जिम्मा नेपाल विद्युत प्राधिकरणले लिनुपर्ने बताएको छ । सोमबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै देशका विभिन्न...

  २०७९ पुष १७ गते १३:३७     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले फाइभजी चल्ने मोबाइल फोनको संख्या न्यून रहेको भन्दै ‘फाइभ जी परीक्षण’ स्थगित गरेको छ । टेलिकमले जनवरी १ तारिखबाट बबरमहल र सुन्धारा क्षेत्रमा फाइभजी को परीक्षण गर्ने तयारी गरेको थियो...