डेढ घण्टापछि सुचारु भयो टेलिकमको सेवा

  २०७९ माघ ३ गते १३:५१     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या समाधान भएको छ । दिउँसो १२ बजेदेखि देखिएको समस्य करिब साढे एक घण्टापछि समाधान भएको हो ।

यो अविधिमा नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरूले मोबाइल प्रयोगकर्ताले फोन नलाग्ने, डेटा नचल्ने जस्ता समस्या सामना गरेका थिए ।

टेलिकमले सेवा अवरुद्ध भएको विषयमा अध्ययन भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.