सेयर

  २०७८ मंसिर २७ गते १३:३७     शिव सत्याल

काठमाडौं । गत शनिवार प्रदेश सम्मेलन उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुँजी बजारबारे अनौठो र अप्रत्यासित अभिव्यक्ति दिए । उनले पुँजी बजारलाई साम्राज्यवादीको विस्तारित रुप भन्दै औद्योगिक क्षेत्रमा जानुपर्ने पुँजी सेयर...

  २०७८ मंसिर २७ गते १३:३२     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजार उच्च अंकले घटको छ । कारोबार खुलेको साढे २ घण्टा मै नेप्से परिसूचक ९७ अंकले घटिसकेको छ । दिउँसो १ बजेर २२ मिनेट जाँदा परिसूचक ९७.५३ अंकले घटेर २२६३.७१...

  २०७८ मंसिर २७ गते १२:३८     विकासन्युज

काठमाडौं । गुडविल फाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर २६ गते बसेको संस्थाको...

  २०७८ मंसिर २७ गते १२:२०     विकासन्युज

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले राखेको विषयमा उत्तिकै प्रतिबद्ध रहेको बताएका छन् । सेयर बजार विरोधी वक्तव्य आएको भन्दै प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले आफूले सैद्धान्तिक रुपमा राखेको विषयमा उत्तिकै...

  २०७८ मंसिर २७ गते ११:३६     विकासन्युज

काठमाडौं । लगानीकर्ताका सबै संघसंस्थाहरुको संयुक्त कार्यदलले तत्काल उच्चस्तरीय कार्यदल गठन गर्न माग गरेको छ । लगानीकर्ताको ‘पुँजी बजार सुद्दृढीकरण बृहत कार्यदल’ले विभिन्न नीति परिमार्जन गर्न लगायत ५८ बुँदेका बाँकी कामहरु तत्काल गर्न उच्चस्तरीय कार्यदल गठन गर्न...

  २०७८ मंसिर २६ गते १७:२५     विकासन्युज

काठमाडौं । न्यादी हाइड्रोपावरले सञ्चालकको बैठक भक्ता पुनरावलोकन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभामा लैजान लागेको हो । हाइड्रोको १४औं वार्षिक साधारणसभा आगामी पुस २८ गते हुँदै छ ।...

  २०७८ मंसिर २६ गते १५:३३     विकासन्युज

काठमाडौं । सेयर बजार निरन्तर रुपमा घटिरहेको छ । आइतबारको कारोबारमा नेप्से परिसूचक एकैदिन ८८.७० अंकले घटेको छ । आइतबार कारोबार खुलेदेखि निरन्तर घटेको परिसूचक अन्त्यमा २३६१.२७ बिन्दुमा अडेको छ । जुन अघिल्लो दिनको...

  २०७८ मंसिर २६ गते १५:०४     विकासन्युज

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राज्यवादको विकसित रुप भएको बताएका छन् । माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै...

  २०७८ मंसिर २६ गते १४:०४     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकमा रहेको बंगलादेशको आईएफआईसी बैंकको प्रमोटर सेयर खरिद प्रक्रियामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र निवर्तमान अध्यक्ष पशुपति मुरारकाको ‘इन्ट्री’ भएको छ । आईएफआईसीको स्वामित्वमा रहेको एनबी...

  २०७८ मंसिर २६ गते १३:१७     विकासन्युज

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आगामी पुस १९ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले सो दिन दिउँसो रुपन्देहीको होटल पौवामा चौंथो वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभाले लाभांश प्रस्तावलाई...

  २०७८ मंसिर २६ गते ११:११     विकासन्युज

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई बोनस र नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको...

  २०७८ मंसिर २६ गते १०:५३     विकासन्युज

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २१.४८७६ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । यससँगै संस्थाको समायोजित मूल्य प्रतिकित्ता १०४१.१८ रुपैयाँ कायम भएको छ ।...

  २०७८ मंसिर २४ गते १८:३८     विकासन्युज

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । मंसिर २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष...

  २०७८ मंसिर २४ गते १५:४७     विकासन्युज

काठमाडौं । मञ्जुश्री फाइनान्सले सेयरधनीलाई ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । मंसिर २४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई...

  २०७८ मंसिर २४ गते १५:०८     विकासन्युज

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २१.०५२ प्रतिशत लाभांश पारित भएको छ । मंसिर २४ गते सम्पन्न बैंकको नवौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो । सभाले गत आर्थिक वर्षको...

  २०७८ मंसिर २४ गते १३:०१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा मात्रै २ अर्ब रुपैयाँ बढीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल धितोपत्र बोर्डमा २३ वटा कम्पनीको २ अर्ब ८ करोड ११ लाख ३५ हजार ४३१ रुपैयाँ बराबरको बोनस...

  २०७८ मंसिर २४ गते ११:३९     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको आगामी पुस ९ गतेदेखि बुक क्लोज हुने भएको छ । इन्स्योरेन्सले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । इन्स्योरेन्सको...

  २०७८ मंसिर २४ गते ११:११     विकासन्युज

काठमाडौं । प्रभु बैंकले आगामी पुस १८ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सो दिन बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रिय कार्यालयमा २०औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको...

  २०७८ मंसिर २४ गते १०:२६     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा तीन वटा बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । एकैदिन लक्ष्मी बैंक र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस सेयरको लागि र नारायणी डेभलपमेन्ट...

  २०७८ मंसिर २३ गते १५:५०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजारमा लगानी गर्नेहरुमा वित्तीय साक्षरताको कमि भएको बताएका छन् । बिहीबार अर्थसमितिमा भएको छलफलमा अधिकारीले सेयर बजारमा बुझेका भन्दा पनि नबुझेकाहरु बढी भएकोले यसले लगानीकर्तालाई...