सेयर

  २०७८ मंसिर २९ गते १६:५०     विकासन्युज

काठमाडौं । पुँजी बजारको ‘फ्रण्ट लाइन रेगुलेटर’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत छनौट सम्बन्धी कार्यविधि तयार पारेको छ । बुक विल्डिङ विधिबाट साधारण सेयर (आईपीओ) जारी गर्न लागेको सर्वाेत्तम सिमेन्टको सेयर...

  २०७८ मंसिर २९ गते १५:१९     विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । सेयर मूल्य मापक नेप्से परिसूचकमा एकैदिन त्रिपल डिजिटको घटबढ देखिएको छ । कारोबार खुलेको केही समयमै उकालो लागेर अधिकतम २४९३.०७ बिन्दुमा पुगेको परिसूचक पछि...

  २०७८ मंसिर २९ गते १३:२५     विकासन्युज

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेयर बजारप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिएको अभिव्यक्तिको आलोचना गरेका छन् । एमाले केन्द्रीत सदस्यमा मनोनित सदस्यहरुलाई सम्बोधन गर्दै...

  २०७८ मंसिर २९ गते १३:०३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानाले राष्ट्र बैंकको नीतिले सेयर बजारमा ‘हिट’ नगरेको दाबी गरेकी छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नवउत्थान सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ डेपुटी गभर्नर...

  २०७८ मंसिर २९ गते १२:३०     विकासन्युज

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव संस्थाले आगामी वार्षिक साधारणसभामा लैजाँदै छ । संस्थाले आगामी पुस २४ गते वार्षिक साधारणसभा बोलाएको छ...

  २०७८ मंसिर २९ गते १२:०५     विकासन्युज

काठमाडौं । माउन्टेन इनर्जी नेपालले आगामी पुस २५ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सो दिन बिहान १० बजे काठमाडौंको आम्रपाली बैंक्वेटमा आठौं वार्षिक साधारणसभा बोलाएको हो । सभाले आगामी पुस १२ गते...

  २०७८ मंसिर २९ गते ११:४०     विकासन्युज

काठमाडौं । मल्टीपर्पस फाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १३.५२६ प्रतिशत लाभांश घोषणा गरेको हो । मंसिर २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले...

  २०७८ मंसिर २९ गते ११:०२     विकासन्युज

काठमाडौं । बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर २८ गते बसेको...

  २०७८ मंसिर २८ गते १७:५१     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालको प्रस्तावित १२.०७ प्रतिशत लाभांश पारित भएको छ । मंसिर २८ गते सम्पन्न बैंकको एघारौं वार्षिक साधारणसभाले सेयरधनीलाई १० बोनस र २.०७ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो ।...

  २०७८ मंसिर २८ गते १६:३६     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको प्रस्तावित २८ प्रतिशत लाभांश पारित भएको छ । मंगलबार सम्पन्न संस्थाको नवौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै, सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट...

  २०७८ मंसिर २८ गते १६:११     विकासन्युज

काठमाडौं । पुँजी बजार सुद्दृढीकरण बृहत कार्यदलका पदाधिकारीले मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका छन् । लगानीकर्ताका सबै संघसंस्थाहरुको संयुक्त कार्यदलले अर्थमन्त्री शर्मालाई अर्थ मन्त्रालयमा भेट गरी पुँजीबजारको समस्या समाधान गर्नेबारे विभिन्न विषयमा छलफल गरेका...

  २०७८ मंसिर २८ गते १४:१५     विकासन्युज

काठमाडौं । मंगलबारको बजारमा ६० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । करिब अडाई २ घण्टा मात्रै खुलेको बजारमा कारोबारमा आएका मध्ये ६० कम्पनीको सेयर १० प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको हो...

  २०७८ मंसिर २८ गते १३:३४     विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजार साढे एक घण्टा अघि नै बन्द भएको छ । नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि सेयर कारोबार आज दिनभरीको लागि बन्द भएको हो । दिउँसो १ बजेर २६ मिनेट जाँदा...

  २०७८ मंसिर २८ गते १३:२०     विकासन्युज

काठमाडौं । पहिलो पटक सर्किट ब्रेक लागेको मंगलबारको बजार पुनः सुचारु भएको छ । कारोबार खुलेको २ घण्टामा ५ प्रतिशतभन्दा बढीले परिसूचक बढेपछि पहिलो पटक सर्किट लागेर ४० मिनेटको लागि कारोबार बन्द भएको थियो...

  २०७८ मंसिर २८ गते १२:५१     विकासन्युज

काठमाडौं । नेप्से परिसूचक ५.०१ प्रतिशतले बढेपछि बजारमा सर्किट ब्रेक लागेको छ । कारोबार खुलेको दुई घण्टा नबित्दै परिसूचक ५.०१ प्रतिशतले बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो । यससँगै ४० मिनेटको लागि सेयर कारोबार...

  २०७८ मंसिर २८ गते १२:२८     विकासन्युज

काठमाडौं । लामो समयपछि मंगलबारको सेयर बजारमा हरियाली छाएको छ । सो दिन कारोबार खुलेको एक घण्टामै परिसूचक ९० अंकले बढेको छ । दिउँसो १२ बजेर १७ मिनेट जाँदा परिसूचक ९०.४३ अंकले बढेर २३७२.१०...

  २०७८ मंसिर २८ गते १०:३५     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा (नेपाल रि) कम्पनीले आगामी पुस २२ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित कार्की व्याङ्केटमा आफ्नो पाँचौं वार्षिक साधारणसभा बोलाएको हो ।...

  २०७८ मंसिर २७ गते १६:१०     विकासन्युज

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता अंकित मुल्य १०० रुपैयाँ दरको १ लाख ३२ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न भएको छ । यसको लागि लघुवित्तले प्रभु क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त...

  २०७८ मंसिर २७ गते १५:४०     विकासन्युज

काठमाडौं । सेयर बजार निरन्तर रुपमा घट्ने क्रम जारी रहेको छ । पछिल्लो केही सातादेखि नै निरन्तर घटेको बजारलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिले थप घट्न सहयोग गरेको देखिन्छ ।...

  २०७८ मंसिर २७ गते १४:१९     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले  लगानीकर्ताले अनावश्यक रूपमा भोगिरहेको समस्या र लगानीलाई सुरक्षित गर्न मन्त्रालय गम्भीर रहेको बताएका छन् । बजारको समस्या समाधान गर्नको लागि मन्त्रालय गम्भीर रुपमा लागेको बताउँदै उनले लगानीकर्तालाई ढुक्क हुन समेत आश्वासन...