सेवा

  २०७५ भदौ २५ गते ९:०३     विकासन्युज

नवलपरासी । विद्यार्थीमाथि दुव्र्यवहार र हातपात गरेको आरोपमा पश्चिम नवलपरासीको सुनबलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारी निलम्बनमा परेका छन् । विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीलाई १०...

  २०७५ भदौ २४ गते १६:१८     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ललितपुरस्थित सनराइज टावरमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएकोे छ । बैंकका सञ्चालक समितिका सदस्य राजेशराज दली र सनराइज टावर सोसाइटीका अध्यक्ष सुवर्ण बहादुर क्षेत्रीले संयुक्त रुपमा उक्त एटीएमको...

  २०७५ भदौ २२ गते १३:२१     विकासन्युज

बाजुरा । बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया गरिएको छ । गौमुल गाउँपालिका–५ की ३६ वर्षीया ऋतु रोकायाको आन्द्राको शल्यक्रिया गरिएकोे हो ।डा दुर्गाराज महर्जन नेतृत्वको टोलीमा रहनुभएका डा टीकाराम राई, राजेश वर्मा,...

  २०७५ भदौ २१ गते १२:५०     विकासन्युज

काठमाडौं । नेपाल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी (एनआईइसी)को आयोजनामा आगामी आइतवार टोफेल, आयल्टस स्कोर बुस्टर फेयर हुने भएको छ । उच्च शिक्षा अध्ययन गर्नको लागि विभिन्न देशहरुमा जान इन्छुक विद्यार्थीहरुको लागि आइल्टस, टोफेल र स्याटवानको...

  २०७५ भदौ २० गते १९:०२     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले पर्सा जिल्लाको दुई स्थानमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर २ र पर्सागढी नगरपालिका वडा नम्बर ३ बडनीहारमा शाखारहित बैंकिङ सेवा...

  २०७५ भदौ २० गते १८:४७     विकासन्युज

काठमाडौ । नेपालमा धेरैजसो अर्बुदरोगी जनचेतनाको अभाव र पर्याप्त स्वास्थ्य सुविधाको अभावले अन्तिम अवस्थामा अस्पतालमा आइपुग्ने गरेको बताइएको छ । क्यान्सर काउन्सिल नेपालद्वारा सूर्तीजन्य पदार्थको रोकथामबारेमा मङ्गलबार सञ्चालित अन्तक्र्रिया तथा जनचेतनामूलक कार्यक्रममा नेपालमा धेरै...

  २०७५ भदौ २० गते १८:४७     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले धनुषाको जनकपुर र सिरहाको गोलबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । जनकपुर शाखोको उद्घाटन जनकपुर उप-महानगरपालिकाका मेयर लालकिशोर शाह, नेपाल राष्ट्र बैंक जनकपुर कार्यलयका निर्देशक नरेश शाक्य तथा...

  २०७५ भदौ २० गते १४:३३     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानीवापत धादिङ्को बीमित गकुल उपाध्यायको परिवारलाई २० लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको छ । बीमित गकुल उपाध्यायको सडक दुर्घटनामा परी असायमिक निधन भएकोले निजको...

  २०७५ भदौ १९ गते १८:१७     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र ब्लु क्रस अस्पताल प्रालिबीच बैंकका ग्राहकलाई उपचार सेवामा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकले उपचार खर्चमा १० प्रतिशत छुट पाउने छन् ।...

  २०७५ भदौ १९ गते १२:३८     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने छन् विभिन्न सेवा सुविधामा सो मात्राको छुट दिइने सम्बन्धि सेञ्चुरी बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरबीच...

  २०७५ भदौ १८ गते १३:४२     विकासन्युज

काठमाडौं । नबिल बैंकले उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीहरुका लागि प्रदान गरिने शैक्षिक कर्जाको प्रकृयालाई अझै सहज बनाएको छ । अब विद्यार्थीहरुले सम्बन्धित कलेज/विश्वविद्यालयबाट भर्नाको लागि अफर-लेटर प्राप्त गर्नु अघि नै शैक्षिक...

  २०७५ भदौ १८ गते १२:१०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले धरानको विजयपुर अस्पतालमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक, कर्मचारी तथा ग्राहकका परिवारजनले अस्पतालले प्रदान गर्ने...

  २०७५ भदौ १७ गते १४:३५     विकासन्युज

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहकका लागि आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर ल्याएको छ । यस योजना अन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक हप्ता जनही एक लाख रुपैयाँ नगद...

  २०७५ भदौ १७ गते १४:२९     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडद्वारा काभ्रेको सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रेको पनौतीस्थित फुलचोकी आधारभुत विद्यालयलाई दूई थान कम्प्युटर हस्तान्तरण गरेको हो । बैंकका संस्थागत मामिला प्रमुख...

  २०७५ भदौ १७ गते १४:१४     विकासन्युज

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले जाजरकोट जिल्लाको खलंगा बजारमा अनलाईन बैकिङ शुरु गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले उक्त सेवाको उद्घाटन गरेका हुन् । साथै, बैंकले जाजरकोट जिल्लाको विभिन्न...

  २०७५ भदौ १७ गते ९:३४     अशोक घिमिरे

काठमाडौ । जनतासँगको संवादलाई प्रभावकारी बनाइ जनगुनासाको शीघ्र सम्बोधन गर्न सामाजिक सञ्जालमा सहभागिता जनाउनुपर्ने निर्णय भएसँगै सरकारी निकायले धमाधम सामाजिक सञ्जालको प्रयोगलाई तीव्रता दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै २१ वटै मन्त्रालयले सञ्चार...

  २०७५ भदौ १५ गते १८:०२     विकासन्युज

काठमाडौं । ललितपुरको सातदोबाटोका प्राडा जगदीश वैद्यले बैंकबाट रकम झिक्ने क्रममा बैंकले बढी दिएको रकम फिर्ता गरेका छन् । वैद्यले बुधबार जावलाखेलस्थित मेगा बैंकबाट चेकमार्फत रकम झिक्ने क्रममा बैंकका कर्मचारीले ५० हजार रुपैयाँ बढी...

  २०७५ भदौ १५ गते १५:०४     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले आफ्ना कर्मचारीहरुलाई ५० लाख रुपैयाँ बराबरको वार्षिक तालिम दिने भएको छ । सो सम्बन्धि जनता बैंक नेपाल र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेडबीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर...

  २०७५ भदौ १५ गते १२:०७     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन थप ३ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरीको इटहरी, सिराहाको लाहान, र चितवनको भोजार्डमा गरी तीन नयाँ शाखाहरु संचालनमा ल्याएको हो । यीसंगै बैंकको ७६ वटा...

  २०७५ भदौ १४ गते १३:२१     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) लिमिटेडबीच तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा लक्ष्मी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र एनबीआईका प्रमुख कार्यकारी अधिकृत...