कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

  २०७६ माघ ७ गते १७:४४     विकासन्युज

काठमाडौं। राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षाकाे तालिका सार्वजनिक भएको छ ।

बोर्डका अनुसार कक्षा १२ काे परीक्षा भने बैशाख ८ गतेबाट सुरु हुनेछ भने कक्षा ११ को परीक्षा बैशाख २१ गतेबाट सुरू हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.