सेवा

  २०७७ असोज २६ गते १९:२०     विकासन्युज

काठमाडौं । कोभिड १९ लकडाउनको कारण सेवा बन्द रहेको नगरकोटको उत्कृष्ट होटल क्लब हिमालय नगरकोट उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको छ । पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल...

  २०७७ असोज २६ गते १७:४७     विकासन्युज

काठमाडाैं । नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिष्ट डा. बाबुराम मरासिनीले बताएका छन् । पछिल्लो केही दिन यता संक्रमणको दर पनि उच्च रहेको र पूर्ण रुपमा समुदायमा प्रभाव परिसकेकाले अहिलेको संक्रमणको स्थितिलाई...

  २०७७ असोज २६ गते १७:२९     विकासन्युज

काठमाडौं । घर आँगनमा मठ बनाएर राखिने तुलसी धार्मिक रुपले महत्वपूर्ण त मानिन्छ नै । यसको वैज्ञानिक महत्व समेत रहेको छ । मात्रा मिलाएर सेवन गर्नाले तुलसी र पुदिना पाचन क्रियाको लागि पनि लाभदायक...

  २०७७ असोज २६ गते १७:२१     विकासन्युज

काठमाडाैं । अब उपत्यकाका सबै अस्पताल काेभिड अस्पतालकाे रुपमा सं‌चालन हुने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको हाे । मन्त्रालयका...

  २०७७ असोज २६ गते १६:४२     विकासन्युज

काठमाडाैं । काठमाडाैं उपत्यकामा ३ सय शैयाकाे सरुवा राेग अस्पताल निर्माणकाे लागि काम शुरु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले ३ सय शैयाकाे सरुवा राेग अस्पताल निर्माणकाे लागि काम शुरु...

  २०७७ असोज २६ गते १६:२५     विकासन्युज

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप चार हजार ४७ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा नेपालमा थप चार हजार ४७ जना र उपत्यकामा मात्र २२८३...

  २०७७ असोज २६ गते १५:०७     विकासन्युज

काठमाडौं । कोभिड-१९ का कारण बन्द रहेको कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ स्थित पोखरा क्यानोनिङ सात महिनापछि पुनःसञ्चालनमा आएको छ । कोरोना महामारीको जोखिम उच्च रहे पनि स्वास्थ्य सतर्कताको मापदण्डलाई पूर्णरुपमा पालना गरेर सञ्चालन गर्न लागेको...

  २०७७ असोज २६ गते १३:३८     अजयकुमार साह

धनुषा । प्रदेश २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा...

  २०७७ असोज २६ गते १३:२४     विकासन्युज

डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबैभन्दा पुरानो जिल्लाको दिपायल विमानस्थलमा यही असोज ३० गतेदेखि हप्तामा एक दिन हवाई उडान सञ्चालन हुने भएको छ । दिपायल-धनगढी हप्तामा एक जहाज सञ्चालन हुने नेपाल नागरिक...

  २०७७ असोज २६ गते ११:३४     विकासन्युज

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमितको संख्या एक हजार एक पुगेको छ । कुल सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या तेब्बर रहेको छ । हालसम्म ३६३ महिला र ६३८ पुरुष सङ्क्रमित रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड...

  २०७७ असोज २६ गते ११:११     विकासन्युज

काठमाडाैं । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्षमा प्राडा देवबहादुर रोका क्षेत्रीलाई नियुक्त भएका छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेकाे बैठकले क्षेत्रीलाई अध्यक्षमा नियुक्त गरेको हाे । सरकारका प्रवक्ता एवम परराष्ट्रमन्त्री प्रद्रीप ज्ञवालीले आइतबार उनलाई अध्यक्षमा नियुक्त गरेको जानकारी...

  २०७७ असोज २६ गते १०:२३     विकासन्युज

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना भाइरस् सङ्क्रमितको संख्या एक हजार एक पुगेको छ । कुल सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या तेब्बर रहेको छ । हालसम्म ३६३ महिला र ६३८ पुरुष सङ्क्रमित रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड...

  २०७७ असोज २६ गते ९:४९     विकासन्युज

सप्तरी । सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित नयाँ २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिँदैं सम्पर्कमा रहेकाहरुलाई पिसीआर परीक्षण गर्न आग्रह गरेका...

  २०७७ असोज २६ गते ९:१७     विकासन्युज

गलकाेट । नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले आजदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको छ । नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहित समुदाय स्तरमा कोरोना पुिष्ट भएपछि नगरपालिकाले अत्यावश्यक सेवा...

  २०७७ असोज २६ गते ९:०४     विकासन्युज

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित छापडाँडाबाट खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकोे रसुवाघाटसम्म पहिलो पटक बस सेवा सञ्चालनमा ल्याइएको छ । दशै/तिहार पर्वको अवसर पारेर आफ्नो घर आवतजावत गर्ने सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै आइतबारदेखि नियमित बस...

  २०७७ असोज २५ गते २१:४०     विकासन्युज

काठमाडाैं । नेपाल उद्याेग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमइ ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल काेराेनामुक्त भएका छन् । काेराेना संक्रमण भएपछि उनकाे ह्यम्स अस्पतालमा उपचार भइरहेकाे थियाे । ‘हिजो गरिएको स्वाब परीक्षणको आज प्राप्त मेरो...

  २०७७ असोज २५ गते १८:०२     विकासन्युज

काठमाडौं । सनराइज बैंकले दरबार हाई स्कूलमा डिजिटल शिक्षा विकास गर्न आर्थिक सहयोग गरेको छ । बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कूल अन्तर्गतको भानु मा.वि.का विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता...

  २०७७ असोज २५ गते १७:२२     विकासन्युज

काठमाडौं । अब २१ सय ९९ रुपैयाँमै काभ्रेको तीन धारा घुम्न सकिने भएको छ । पछिल्लो समय घुम्नका लागि प्रख्यात ठाउँ काभ्रेको तीन धारा घुम्न २१ सय ९९ रुपैयाँ लाग्नेछ । अहिले विभिन्न टुर...

  २०७७ असोज २५ गते १७:२१     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिंग्स (विच्याट)सँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौताले कम्पनीको विच्याट भुक्तानी प्रणाली मार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको बस्तु तथा सेवाको...

  २०७७ असोज २५ गते १६:४७     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति ज्वरो आएर पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा आइतबार कोभिड(१९ पोजिटिभ देखिएको बताइएकाे छ ।...