सेवा

  २०७७ असोज २३ गते ११:१२     विकासन्युज

काठमाडौं । करिब डेढ वर्षदेखि रिक्त रहेको नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा सरकारले डिमप्रकाश पौडेललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई चार वर्षका लागि महाप्रबन्धकमा नियुक्त गरेको हाे । संस्कृति पर्यटन तथा नागरिक...

  २०७७ असोज २३ गते ११:०९     विकासन्युज

काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले साढे ७ हजार ठाँउमा फ्रि इन्टर्नेट सेवा दिने भएकाे छ । वर्ल्डलिंकले फेसबुकसँगकाे सहकार्यमा नेपाली इन्टरनेट प्रयोगकर्तालाई मध्यनजर गर्दै सहज, छिटो छरितोसँग इन्टरनेट चलाउनका लागि पब्लिक वाईफाई...

  २०७७ असोज २३ गते १०:००     विकासन्युज

नुवाकोट । जिल्लामा विभिन्न औषधि पसलको अनुगमनका क्रममा पाँच वटा औषधि पसललाई दुई लाख रूपैयाँका दरले जरिवाना गराइएको छ । औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले बिहीबार...

  २०७७ असोज २२ गते १९:१०     विकासन्युज

काठमाडाैं । प्रभु ग्रुप अन्तरगतको प्रभु डिजिटल प्रालि अब पब्लिक कम्पनीको रुपमा संचालन हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट ईमेल सहित सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनी अब पब्लिक लिमिटेड कम्पनीको रुपमा संचालन...

  २०७७ असोज २२ गते १६:५८     विकासन्युज

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले दैनिक २ घण्टा निःशुल्क इन्टरनेट उपलब्ध गराउने दाबी गरेको छ । सरकारले फ्रिक्वेन्सी प्रदान गरेमा देशभर दैनिक २ घण्टा इन्टरनेट सेवा निःशुल्क प्रदान गर्न...

  २०७७ असोज २२ गते १६:२३     विकासन्युज

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ४३ सय ६४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशभर ४३ सय ५४ र उपत्यकामा मात्र २५४० जना...

  २०७७ असोज २२ गते १६:०९     विकासन्युज

काठमाडाैं । सरकारले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकलाई आउन दिने भनेपनि हालसम्म कोहीपनि पर्यटक नेपाल घुम्न आएका छैनन् । कात्तिक १ गते देखि अन–अराइभल भिसा खुल्ला गर्ने निर्णय सरकारले गरेको छ । तर...

  २०७७ असोज २२ गते १५:३७     विकासन्युज

काठमाडाैं । नेपाल शिक्षक महासङ्घले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्नुपूर्व शिक्षकलाई अभिमुखीकरण गर्न माग गरेको छ । सत्ताइसौँ विश्व शिक्षक दिवसका अवसरमा शिक्षा पत्रकार समाजसँग गरिएको आजको भर्चुअल छलफलमा महासङ्घका...

  २०७७ असोज २२ गते १४:३६     विकासन्युज

काठमाडौ । अहिले हिन्दुहरुको महान चाड विजया दशमी नजिकिदै गइरहेको छ । यो बेला विगतका वर्षहरुमा सामानहरु धमाधम आयात भइरहेका हुन्थे । तर अहिको वर्ष अलि फरक छ । किनभने दशैं घर आगँनमा आएपनि...

  २०७७ असोज २२ गते १३:५३     विकासन्युज

पोखरा । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले आफूले प्राज्ञिक क्षमतामाथि पक्षपात नगरी अगाडि बढ्ने बताएका छन् । प्रजातान्त्रिक प्राध्यापक संघ, पोखरा विश्वविद्यालयले सोमबार आयोजना गरेको स्वागत कार्यक्रमका अवसरमा अर्यालले उक्त कुरा बताएका...

  २०७७ असोज २२ गते १२:२२     विकासन्युज

काठमाडौं । शरीरको रोग प्रतिरक्षा क्षमता कसरी बढाउन सकिन्छ ? समग्रमा भन्नुपर्दा हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले हामीलाई रोग लाग्ने सुक्ष्म जिवहरुबाट सुरक्षित राखेर उल्लेखनीय काम गरेको छ । तर, कुनै अवस्थामा भने हाम्रो प्रतिरक्षा...

  २०७७ असोज २२ गते १०:२१     विकासन्युज

काठमाडाैं । डिभिजन सडक कार्यालय काठमाडौ‌ंले जिल्लाका विभिन्न स्थानमा अपङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा डिभिजनले योजना बनाउँदा पैदलयात्रु मार्ग निर्माणमा ध्यान दिने गरी योजना बनाएको हो...

  २०७७ असोज २२ गते ९:३४     विकासन्युज

कञ्चनपुर । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरका सम्पूर्ण सेवा बन्द गरिएका छन् । कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि आजदेखि कार्यालयका सेवा बन्द गरिएका हुन् । सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कोरोनाको सङ्क्रमण भएका कर्मचारीको...

  २०७७ असोज २१ गते १८:४५     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९को सङ्क्रमणसँग जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी “निःशुल्क पि.सि.आर. परीक्षण क्याम्प” आयोजना गरेको थियो । सो क्याम्प यहि असोज १९ गते काठमाडौंको...

  २०७७ असोज २१ गते १८:१५     विकासन्युज

काठमाडौं । दुबईको एएल फारडेन एक्स्चेञ्जबाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउँदा ६ लाख रुपैयाँसम्मको उपहार जित्न सकिने भएको छ । दुई कम्पनीको संयुक्त सहकार्यमा सार्वजनिक गरिएको “दशैं तिहार बम्पर धमाका” योजना अन्तर्गत उक्त उपहार...

  २०७७ असोज २१ गते १६:५५     विकासन्युज

चितवन । चितवनको भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमित बिरामीको सफल उपचार गरिएको छ । भरतपुर महानगरपालिका वडा नं १२ का ५१ वर्षीय पुरुषको अस्पतालले प्लाज्मा थेरापीबाट सफल उपचार गरेको हो । गत भदौ...

  २०७७ असोज २१ गते १६:३०     विकासन्युज

काठमाडाैं । नेपालमा कोरोना भाइरसका संक्रिय संक्रमितहरुको संख्या २५ हजार नाघेको छ । आज देशभर ३ हजार ४ सय ३९ जनामा कोरोना देखिएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको हो । यस अघि स्वास्थ्य मन्त्रालयले...

  २०७७ असोज २१ गते १६:२५     विकासन्युज

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ३४ सय ३९ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशभर ३४ सय ३९ र उपत्यकामा मात्र १६७४ जना...

  २०७७ असोज २१ गते १५:५४     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा आफ्नो ८३ औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ । नवस्थापित शाखाको नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालय प्रमुख सुवाश चन्द्र घिमिरेले उद्घाटन गरेका...

  २०७७ असोज २१ गते १४:२४     विकासन्युज

काठमाडौं । प्रभु बैंकले कास्की जिल्लाको गण्डकी मेडिकल कलेजमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले असोज २१ गतेदेखि उक्त काउन्टर सञ्चालनमा ल्याएको हो । गण्डकी मेडिकल कलेजका प्राध्यापक प्रो. डा. रबिन्द्र श्रेष्ठले एक...