सेवा

  २०७७ असोज २४ गते १२:१७     विकासन्युज

नुवाकाेट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना रोगको सङ्क्रमण पुष्टि भएको छ । असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्यसहित ११ जनामा रोगको सङ्क्रमण...

  २०७७ असोज २४ गते ११:४०     विकासन्युज

पाल्पा । पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा सङ्क्रमण पुष्टि भएलगत्तै यही असोज २३...

  २०७७ असोज २४ गते ११:३३     विकासन्युज

चितवन । कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको...

  २०७७ असोज २४ गते ९:२७     विकासन्युज

लहान । सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि छ दिनका लागि नगरपालिकाको अत्यावश्यकबाहेक सम्पुर्ण सेवा बन्द गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतसहित नगरपालिकाका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको...

  २०७७ असोज २४ गते ९:०५     विकासन्युज

काठमाडाैं । टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ३०० नाघेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा शुक्रबार ६६ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कूल सङ्ख्या एक हजार ३०१ पुगेको हो । सबैभन्दा थोरै वडा...

  २०७७ असोज २३ गते २०:१०     विकासन्युज

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले कमजोर स्वास्थ्य संरचना र स्वास्थ्यमा नागरिकको पहुँचको कम भएका कारण कोभिड १९ बाट धेरै मानिसको ज्यान गएको बताएका छन् । ‘कोभिड १९ को महाहामारी शुरु भएपछि यसबाट दश लाखभन्दा...

  २०७७ असोज २३ गते १९:१९      कौशिक नवराज

संक्रमित जिल्लाबाट विभिन्न भित्रि बाटो हुँदै हजारौं व्यक्तिहरु काठमाडौं आइरहेका छन् । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छैन । ट्राभल हिस्ट्री तथा कन्ट्याक्ट हिस्ट्री नभएका बालबालिकादेखि सबै उमेरका व्यक्तिमा संक्रमण पाइएको छ । विदेशबाट चार्टर फ्ल्याइटमा...

  २०७७ असोज २३ गते १८:४५     विकासन्युज

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या एक लाख...

  २०७७ असोज २३ गते १७:३६     विकासन्युज

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले भक्तपुर जिल्लाको कौशलटार स्थित मानव सेवा आश्रममा आश्रित ४७ जना अशक्त एवम् असहाय व्यक्तिलाई खाद्य सामाग्री सहयाेग गरेकाे छ । संस्थाले उनीहरूकाे  जिवीकोपार्जनमा भरथेग गर्ने उद्देश्यबाट १ (एक) महिनाको...

  २०७७ असोज २३ गते १५:०३     विकासन्युज

काठमाडौं । सनराइज बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल बाल संगठन, बाल मन्दिरमा साढे एक लाख रुपैयाँ सहयोग गरेको छ । शुक्रबार बैंकको प्रमुख कार्यालय गैरीधारामा भएको एक कार्यक्रमका बिच...

  २०७७ असोज २३ गते १४:३७     विकासन्युज

काठमाडौं । सरकारले कोभिड-१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक...

  २०७७ असोज २३ गते १४:०७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पूस मसान्त सम्म डिजिटल वालेट मार्फत हुने कारोबारमा शुल्क नलिन सबै सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै सेवा...

  २०७७ असोज २३ गते ११:४४     डाेमी शेर्पा

काठमाडौं । नेपालमा कोरोना संक्रमित संख्या दैनिक रुपमा ठूलो संख्यामा वृद्धि भइरहेको छ । बिहीबार मात्र नेपालमा ४३ सयभन्दा बढी संक्रमित भेटिएका छन्, जुन हालसम्म एकैदिन देखिएका सबैभन्दा धेरै संक्रमितको संख्या हो । देशभर...

  २०७७ असोज २३ गते ११:१२     विकासन्युज

काठमाडौं । करिब डेढ वर्षदेखि रिक्त रहेको नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा सरकारले डिमप्रकाश पौडेललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई चार वर्षका लागि महाप्रबन्धकमा नियुक्त गरेको हाे । संस्कृति पर्यटन तथा नागरिक...

  २०७७ असोज २३ गते ११:०९     विकासन्युज

काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले साढे ७ हजार ठाँउमा फ्रि इन्टर्नेट सेवा दिने भएकाे छ । वर्ल्डलिंकले फेसबुकसँगकाे सहकार्यमा नेपाली इन्टरनेट प्रयोगकर्तालाई मध्यनजर गर्दै सहज, छिटो छरितोसँग इन्टरनेट चलाउनका लागि पब्लिक वाईफाई...

  २०७७ असोज २३ गते १०:००     विकासन्युज

नुवाकोट । जिल्लामा विभिन्न औषधि पसलको अनुगमनका क्रममा पाँच वटा औषधि पसललाई दुई लाख रूपैयाँका दरले जरिवाना गराइएको छ । औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले बिहीबार...

  २०७७ असोज २२ गते १९:१०     विकासन्युज

काठमाडाैं । प्रभु ग्रुप अन्तरगतको प्रभु डिजिटल प्रालि अब पब्लिक कम्पनीको रुपमा संचालन हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट ईमेल सहित सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनी अब पब्लिक लिमिटेड कम्पनीको रुपमा संचालन...

  २०७७ असोज २२ गते १६:५८     विकासन्युज

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले दैनिक २ घण्टा निःशुल्क इन्टरनेट उपलब्ध गराउने दाबी गरेको छ । सरकारले फ्रिक्वेन्सी प्रदान गरेमा देशभर दैनिक २ घण्टा इन्टरनेट सेवा निःशुल्क प्रदान गर्न...

  २०७७ असोज २२ गते १६:२३     विकासन्युज

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ४३ सय ६४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशभर ४३ सय ५४ र उपत्यकामा मात्र २५४० जना...

  २०७७ असोज २२ गते १६:०९     विकासन्युज

काठमाडाैं । सरकारले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकलाई आउन दिने भनेपनि हालसम्म कोहीपनि पर्यटक नेपाल घुम्न आएका छैनन् । कात्तिक १ गते देखि अन–अराइभल भिसा खुल्ला गर्ने निर्णय सरकारले गरेको छ । तर...